सोमबार ०१ कार्तिक २०७८

बाँकेमा मानसिक रुपमा अस्वस्थ एक २५ वर्षीया युवतीको अ, x प, x ह, x र, x णपछि ब, x ला, x त्कार भएको छ ।
राप्तीसोनारी गाउँपालिका–२, माथेबासस्थित २५ वर्षीया खत्री थरकी एक युवतीलाई घर नजिकैको खैरिखेलामा घाँस का, x ट्दै गरेका बेला जङ्गलमा लगेर ब, x ला, त्का,र गरिएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिमतिरबाट मोटरसाइकलमा आएका एक व्यक्तिले विभिन्न प्रलोभन देखाएर युवतीलाई फिल्मी शैलीमा आफ्नो सवारीमा चढाउँछन् ।

युवतीले मोटरसाइकलमा चढ्न अ,स्वीकार गर्छिन् तर, सुनसान साँझमा उनले अस्वीकार गरेको दृष्य कसैले देख्दैन । मा, x न,सिक रुपमा अ,स्वस्थ ती युवतीलाई दाङतिर लग्दै गरेको फुटेज अगैयामा रहेको सिसिटिभी क्यामेरामा पनि कैद भएको प्रहरीको भनाइ छ ।

करिब रातिको ७ बजे अगैया र कुसुमबीचको जङ्गलमा ती युवतीलाई एक्लै छाडेर आफू भा, ग्छन् । युवतीका परिवारले आफ्नी छोरीलाई युवाले ज, x ब, x र ज, x स्ती क, xर,xणी गरेर जङ्गलमा छा, xडेको दा, x बी गरेका छन् । ‘रातिमा ल,ला,इ,फ,का,इ गरेर ज,ब,र,ज, x स्ती क, x र, x णी ग,रेछ,’ युवतीकी आमाले भनिन्, ‘क, x र, x णी गरेर केरासँगै पैसा दिएर जङ्गलमै छा,डेछ ।’

त्यस साँझ ती युवाले आफूलाई अनैतिक कार्य गरेको उनले आमालाई बताएकी छिन् । राति १५० रूपैयाँ दिएर एक्लै घना जङ्गलमा छा, x डेको पी, x डि, x त युवतीलाई उदृढ गर्दै आमाले भनिन्, ‘दाङको लमही बजार घुमाउनेलगायत विभिन्न आश्वासन दिएको थियो ।’ युवतीको शरीरमा बाहिरी चो, x ट पटक भने केही नभएको परिवारले जानकारी दिएको छ ।

ती युवकले अ, x प, x ह, x रण शैलीमा युवतीलाई ल,गे,र जङ्गलमा ब, x ला, x त्का, र गरेको देखिएको प्रहरीले बताएको छ । प्रहरीले युवतीको स्वास्थ्य परीक्षण गराएको छ । ‘छोरी मा,न,सि,क रुपमा अ,स्व,स्थ छ,’ आमाले भनिन्, ‘जसले जता भन्यो उतै जान्छे । तर त्यस दिन भने उसले इन्कार गरेको बताएकी छ ।’ ‘सायद छोरीले कराउने, चि, x च्याउनेलगायतका क्रियाकलाप गरेको भए ज्या, x नै जाने रहेछ,’ उनले भनिन्, ‘तर धन्न पा, x पीले छाडिदिएछ ।’

चराउन लगिएका गाईभैंसी ह, x रा, x एपछि खोजीका लागि जङ्गल गएका स्थानीयले युवतीलाई राति करिब ७ बजेतिर स्यानीखोलाका स्थानीयहरूले फेला पारेका थिए । जङ्गलमा गाउँले भएको थाहा पाएको हुनाले त्यहाँबाट उक्त युवा भा, x गेको हुनसक्ने आफन्तको अनुमान छ ।

युवतीलाई अहिले आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक होमप्रसाद चौधरीले जानकारी दिएका छन् । ‘ती युवतीले केटालाई चि,न्दिनन्,’ प्रहरी निरीक्षक चौधरीले भने, ‘सिसी क्यामेरा हेर्दा त्यहाँ मोटरसाइकल नम्बर पनि देखिँदैन ।’ युवतीलाई लिएर जङ्गलमा छाड्ने युवालाई पत्ता लगाउन कठिन भए पनि यस विषयमा अ,नु,स,न्धान र खो,ज,त,ला,स भइरहको उनले बताएका छन् । (गो,प,नि,यताका कारण यहाँ युवतीको परिवारका कसैको नाम पनि उल्लेख गरिएको छैन ।


Last Updated on: August 7th, 2021 at 7:40 pm
२६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया