बिहिबार ११ कार्तिक २०७८

पे’शाले दुवैजना शिक्षक शिक्षिका ,घरपरिवार सबै शिक्षित तर उनीहरुको सोचाई भने अनपढको जस्तो। जसो तसो आफ्नो खुट्टामा उभिन सकेका थिए तर पनि एक चेली बि’बाह गरि गएपछि उ’सलाई दाइजो नै ल्याउनु पर्ने यो एक बा’ध्यता हो। पछिल्लो समय सामाजिक संजालमा पनि धेरै नै दा’इजो को कारण घ’ट’नाहरु भएको देख्न सकिन्छ। दाइजो कै कारण कयौ चेलीले ज्या’ न पनि गु’माउनु परेको छ। त्यस्तै,

सोलुखुम्बु स्थित एउटा एकदमै ड’र’ लाग्दो घ’टना घ’टे’को छ । जहाँ आफ्नै श्रिमानले आफ्नै श्रिमतिलाई बि’ष खुवाएर मा’रेको आ’रो’प पि’डि’त पक्षले लगाईनै रहेको छ । दुबै श्रिमान र श्रीमती पेशाले शिक्षक शिक्षिका हुन र उनिहरुको एउटा सन्तान समेत छ ।सबै राम्रै ठिकै नै चल्दै थियो ,झ ग’डा गर्नुपर्ने अरु कुनै आधार/कारण थिएन र दाइजो कै निहु पारेर चन्द्र कुमारि कार्किलाई मा रेको पि’डि’त पक्षले बारबार बताउदै आएको छ ।

तर मा’र्ने श्रिमानका साथमा राजनैतिक प’क’ड दह्रो भएको र ठुलाबडा र बुद्धिजीवी सबैले एकोहोरो उतैको साथ दिएको साथै उक्त मृ ‘तक ला श को पो’स्टमा’र्टम समेत नभएको र पु’लि’स प्रशासनले समेत किटानि जाहेरिनै लिन नमानेको र आफुहरुलाई हदसम्मको पी’ डा दिदै अ’न्या’यमा राखेको उक्त पि’डित पक्ष बताउँछ । श्रीमान श्रीमती नै पढेलेखेका थिए तर पनि उनीहरुलाई दा’इजो नभएकै कारण बेला बेला मा ‘झ’गडा हुने ग्र्त्थ्यो।

श्रीमानको हे’ला भए प’छि सबैको हेला भइन्छ भने जस्तै दे’वरले पनि बेलाबेलामा डि’भोर्स दिनुपर्छ भनेका थिए। शिक्षित परिवारमै श्रीमानले मा’दक प’दार्थ सेवन गरेर श्रीमतीमाथि कु’ट’पि’ट गर्ने स्थिनिय को भनाई छ। १०७१ साल मा राम्रो संग बिबाह भएको यस जो’डीले बिहेको अर्को बर्ष देखि परिवारले पनि दाइजो नलिन परिवारको छोरी बिहे गरिस भनि यातना दिएपछि अलगै बसेका थिए। पुरा जानकारी भिडियो हे’रेर थाहा पाउनुहोस।


Last Updated on: August 8th, 2021 at 12:45 am
२७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया