शुक्रबार १७ मंसिर २०७८

राप्तीसोनारी गाउँपालिका–२, माथेबासस्थित २५ वर्षीया खत्री थरकी एक युवती घर नजिकैको खैरिखेलामा घाँस का’ट्दै थिइन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिमतिरबाट मोटरसाइकल सवारी एक व्यक्ति आउँछन् र ति युवतीलाई आफ्नो सवारीमा चढ्न विभिन्न प्र’लोभन देखाउँछन्।

युवतीले प्रलोभन अ’स्वीकार गर्दा पनि ति युवकले फिल्म दृश्य जस्तै गरी आफ्नो मोटरसाइकलनमा चढाउँछन्। सुनसान साँझमा उनी अस्वीकार गर्दा कसैले देख्दैन। मा’नसि’क स’न्तु’लन अस्वस्थ भएकी ति युवतीलाई दाङतिर लग्दै गरेको फुटेज अगैयामा रहेको सिसिटिभी क्यामेरामा पनि कैद भएको छ।

करिब रातिको ७ बजे अगैया र कुसुमबीचको जंगलमा ति युवतीलाई एक्लै छाडेर आफू भा’ग्छन्। युवतीका परिवारले आफ्नी छोरीलाई युवाले कर णी ग’रेर जंगलमा छा’डेको दाबी गरेका छन्। ‘रातिमा ल’लाइफ’काइ गरेर कर णी गरेछ,’ युवतीकी आमाले भनिन्, ‘कर णी गरेर के’रासँगै पैसा दिएर जंगलमै छाडेछ।’

त्यस साँझ ति युवाले अ’नै’ति’क कार्य गरेको उनले आमालाई बताएकी छिन्। राति एक सय ५० रूपैयाँ दिएर एक्लै घ’ना जं’गलमा छाडेको पीडित युवतीलाई उदृढ गर्दै उनले भनिन्, ‘दाङको लमही बजार घुमाउनेलगायत विभिन्न आश्वासन दिएको थियो।’ युवतीको श’रीरमा बाहिरी चो’ट’प’ट’क भने केही देखिँदैन।

ति युवकले अ’प’ह’रण शैलीमा लिएर कर णी गरेको हुन सक्ने भएकाले प्रहरीले उनको स्वा’स्थ्य परीक्षणसमेत गराएको छ। ‘ऊ (ति युवती) मा’नसिक स’न्तुलन गु’मा’एकी छ,’ उनले भनिन्, ‘जसले जता भन्यो उतै जान्छे। तर त्यस दिन भने उसले इ’न्कार गरेको बताएकी छ।’ ‘सायद छोरीले क’रा’उने, चि’च्या’उने लगायतका क्रियाकलाप गरेको भए ज्या’नै जा’ने रहेछ,’ उनले भनिन्, ‘तर झन्नका पापीले छाडिदिए छ।’

 


Last Updated on: August 8th, 2021 at 11:41 am
२०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया