शुक्रबार १५ मंसिर २०८०

कार्टुन क्रुजका आश्मा विश्वकर्मा र सरोजले गरे धुमधामसँग विबाह अन्तरजातिय विबाह गरेर सरोजको घर जाँदा विबाईको क्षणमा भक्कानिइन् आश्मा सरोजले आँशु पुछ्दै भने नरोउ मेरो बाबा आमाले तिमीलाई स्विकारी सक्नुभएको छ समाजसँग मिलेर लडौँलागायक सन्जिव पराजुली र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत मैले रोजेको

जस्तोको भिडियो सार्वजनिक भएको छ । गीतमा शिखर सन्तोषको संगीत र कैलाश नेपालको शब्द छ भने शैलेन्द्र एम प्रधान बाबुले एरेन्ज गरेका छन् । गीतमा सुमन खड्काको मिक्सिङ र मास्टरिङ छ ।युट्युबमा बेजोड डान्सकै कारण लोकप्रिय बनेका नेपाली डान्स ग्रुप कार्टुन्ज क्रुकी एक मात्र महिला मेम्बर हुन् आश्मा विश्वकर्मा ।

लामो समय देखि आफ्नो प्रस्तुति मार्फत दर्शकलाई मनोरञ्जन दिँदै आएकी आश्मालाई ग्रुपमा सबैले माया गर्छन् ।भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मासँगै मनिषा सापकोटा रश्मी भट्ट र अर्जुन गुरु फिचर्ड छन् । काठमाडौंको अनुप्रास्ता पार्टी प्यालेसमा छायांकन गरिएको गीतमा फराज अर्पणको छायांकन र सम्पादन दिनसन शाहको रंग संयोजन र गणेश शाहीको निर्देशन छ।

 


Last Updated on: May 8th, 2021 at 7:39 pm
६६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया