
सबैले चिन्नुस यिनै हुन् देशमा १८ घण्टा सम्म लोडसेडिङ गराउने कर्मचारी
साउन २३, २०७८ – by Samaj Patra
recommended by
Mgid
Mgid
COOLING BRA PRO
למה נשים בתל אביב בוחרות בחזייה הזו
ללמוד עוד
मुलुकमा १८ घण्टा लोडसेडिङ गराउने गिरोहका एक व्यापारी नेपाल उद्योग परिसंघको अध्यक्षमा निर्वाचित भएका छन् ।
यसअघि वरिष्ठ उपाध्यक्ष रहेका सतिश मोर १६ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा चयन भएका हुन् ।लक्की ग्रुपका अध्यक्ष मोर शिवम सिमेन्टका संचालक हुन् ।
recommended by
Mgid
Mgid
COOLING BRA PRO
חזיית פוש-אפ שכל אחת בשנות ה-30 לחייה חייבת שיהיה לה
ללמוד עוד
शिवम सिमेन्टेले लोडसेडिङ गराएर प्रयोग गरेको करोडौँ रकम बुझाएको छैन ।
अतिरिक्त शुल्क तिर्ने शर्तमा विभिन्न उद्योगहरुमा जडान गरिएको डेडिकेटेड फिडर तथा ट्रंक लाईनबाट वितरण गरिएको विद्युत महशुलको बिल अहिलेसम्म सेटिङकै कारण नबुझाउने सुचीमा मोरको नाम सुचीमा छ ।
उनको स्वामित्व रहेको शिवम सिमेन्टले ३० करोड भन्दा बढी रकम नबुझाएपछि विवाद बाहिर आएको हो ।
सर्वसाधरणलाई ५०० रुपेयाँ नबुझाउँदा पनि कारबाही गर्ने सरकारले व्यापारीले अरबौँ रकम नबुझाउँदा पनि कारबाही गर्न सकेको छैन ।(नेपाल खवर )
PROMOTED CONTENT
Mgid
Mgid