आइतबार १९ मंसिर २०७८

लोकप्रिय गायक तथा सर्जक प्रकाश सपुत सबै दर्शकहरुको मन मुटुमा बस्न सफल क’लाकार मध्ये एक हुन्। आज सम्म उनले रचेका र आवाज भरेका गितहरुले दर्शकहरुको मन जित्दै आयको छ। जस्तै बोल माया , गलबन्दी , बदला बरि’लै , यो देश मेरो पनि होइन र ? लगायत सम्पुर्ण गितहरु आज पनि ताजै छन्। संघर्ष र मिहिनेत गरेपछि यो स्थान सम्म पुगिनेछ भन्नि उदाह’रण बनेका छन् गायक प्रकाश सपुत।

अघिल्लो बर्षको तिजमा बदला बरिलै नामक तिज गित सार्बजनिक गरेका थिय जुन गीतले ३ करोड नेपालीको आखा रसायाको थियो र निकै चर्चित पनि बन्यो उक्त गित। यस’पाली पनि तिजको अवसर पारि कुरा बुझ्न पर्च नामक तिज गित सार्बजनिक गरेका छन्। तिज नारीहरुको चाड भयको कारण नारीहरुलाई नै प्राथमिकता दिदै आयका छन् गायक सपुतले।

लोकप्रिय गायि’का शान्ति श्री परियार र समिक्षा अधिकारीको सुमधुर आवाजमा बहुप्रतिभाका धनि गायक तथा सर्जक प्रकाश सपुतको लय तथा शब्द सि’र्जनामा उनी गायक तथा सर्जक प्रकाश सपुतको तिज गित कुरा बुझ्न पर्च बजारमा सार्बजनिक भैसकेको छ।

भिडियो मा प्र’काश सपुत आफैले निर्देशन गरेका छन् भने नवराज उप्रेतीले छायांकन गरेका छन् र प्रविन भट्टले उक्त गीतको भिडियो सम्पादन गरेका छन्। उक्त तिज गीतमा

आचल शर्मा , स्व’स्तिमा खड्का , लक्ष्मी गिरि , कालु राना , कमला रेग्मी , अनिता खड्का र सुनिल बिकको उत्कृष्ट अभिनय रहेको छ। उक्त गित प्रकाश सपुतको आधि’कारिक युटुब च्यानल मार्फत बजारमा सार्बजिन गरियको छ।


Last Updated on: August 8th, 2021 at 4:14 pm
२५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया