आइतबार ०७ कार्तिक २०७८

सुनको मू’ल्य तोलामा कति रुपैयाँले स’स्तियो
2 hours ago admin

२४ साउन,काठमाडौं । सुनको मूल्य तोलामा ए’क हजार पाँच सय रुपैयाँले सस्तो भ’एको छ । शुक्रबार ९१ हजार पाँच सय रुपैयाँमा का’रोबार भएको छापावाल सुनको भा’उ आइतबार ९० हजार रुपैयाँमा झरेको हो ।

यस्तै तेजावी सुनको मू’ल्य भने तोलामा एक हजार ४५० रुपैयाँले स’स्तो भएको छ । शुक्रबार प्रतितोलामा ९१ हजार रुपैयाँमा कारो’बार भएको तेजावी सुनको आजको का’रोबार मूल्य ८९ हजार ५५० रुपैयाँ कायम भएको छ ।

चाँदीको मू’ल्य भने तो’लामा २५ रुपैयाँले सस्तो बनेर प्रतितोला एक हजार दुई सय ४० रुपैयाँमा का’राबोर भइरहेको छ । शुक्रबार एक हजार २६५ रुपैयाँ चाँदीको का’रोबा’र भएको थियो ।

यो पनि पाउनुहोस्, एप्पलका डिभाइसहरु आइफोन, आइप्याड, म्याक तथा एप्पल वाच लगायतमा ब्याट्रीको क्षमता तथा गुणस्तर अब्बल नै हुन्छ । तर विगतमा एप्पलमाथि पूराना मोडेलका आइफोनहरु नियतबस स्लो बना’एको आ’रो’प लाग्यो ।

अपरेटिंग सिस्टममा गरिएको नयाँ अपडेटलाई पू’राना मोडेलका आइफोनको ब्याट्रीले सहजै धान्न नसक्ने र त्यसका कारण आइफोन एक्कासी बन्द हुने स’म’स्या नआओस् भनेर एप्पलले जानीजानी पूराना मोडेलका आइफोनहरु स्लो बनाइदिएको खुलासा भयो । यसलाई ब्याट्रीगेट काण्ड भनिन्छ । यसबाट एप्पललको प्रतिष्ठामा धक्का मात्र पुगेन उसले ११ करोड ३० लाख अमेरिकी डलर जरि’वा’ना तिर्नुपर्यो ।

 


Last Updated on: August 8th, 2021 at 4:16 pm
२७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया