सोमबार ०८ कार्तिक २०७८

खोलामा बग्दै गरेका १२ बर्षीय बालकलाई १६ बर्षीय बालकले खोलामा हा,म फा,लेर बचाइदिएपछि गरियो सम्मान
प्रकाशित मिति: आइतबार, साउन २४, २०७८ समय: १३:०३:५४
8
Shares
facebook sharing button 8messenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

बझाङमा एक १६ बर्षीय बालकले १२ बर्षीय बालकको ज्या,न ब,चा,एका छन् । ज्या,न सल्यान घर भै हाल बझाङको जयपृथ्वी नगरपालिका(१० मा बस्दै आएका १६ बर्षीय बालक लाल बहादुर पुन मगरले बझाङ सुर्मा गाँउपालिका(४ का ओकील बोहराका १२ बर्षिय छोरा जयराज बोहराको ज्या,न ब,चा,इदिएका हुन् ।

बाउली खोलामा बनेको बसपार्क नजीकै पौडी खेल्ने क्रममा जयराजलाई खोलाले ब,गा,एर झण्डै ४५० मिटर तल सेती नदी र बाहुली खोलाको दोभानमा पुर्याएको थियो ।

खोलामा बग्दै गरेको अवस्थामा बोहरालाई मगरले ई देखेपछि खोलामा हा,म फा,लेर ज्या,न ब,चाएका हुन् । आफ्नो छोराको ज्या,न ब,चाएको भन्दै बालकका अभिभावकले अविर दोसल्ला सहित सम्मान गरेका छन् । मगरको यो साहसिक कदमलाई सम्मान गर्दै सुर्मा गाँउपालिकाका अध्यक्ष नरबहादुर बोहरा, यहाँका बद्धिजीवी, युवाहरुले समेत मगरलाई केही नगदसहित सम्मान गरेका छन् ।


Last Updated on: August 8th, 2021 at 4:19 pm
१९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया