सोमबार ०१ कार्तिक २०७८

तेह्रथुममा लेखापालद्वारा अध्यक्ष लिम्बूमाथि मु,क्का प्र,हा,र
प्रकाशित मिति: आइतबार, साउन २४, २०७८ समय: १७:५५:५२
3
Shares
facebook sharing button 3messenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

काठमाडौं । तेह्रथुमको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूमाथि मु, x क्का प्र, x हा, र भएको छ । आइतबार दिउसो गाउँपालिकाबाट भुक्तानी गर्न बाँकी रहेका रकम निकासी गर्न निर्देशन दिँदा लेखापाल सुजन थापाबाट अध्यक्षमाथि मु, x क्का प्र, x हा,र भएको बताइएको छ ।

आठराई गाउँपालिकाका कार्यालयका एक उच्च अधिकारीले नाम नखुलाउने सर्तमा कार्यलयमै हा, x ना, x हा, x न परेको बताउनु भयो ।

न्यूज२४ सँग उहाँले भन्नुभयो, ‘अध्यक्ष र लेखापाल थापाबीच भ,ना,भ,न हुँदैगर्दा हा, x त हा, x ला, हा, x ल भएको हो । भ, ना, भ, न गर्दै गर्दा लेखापालको नजिकै पुग्नु भएको बेला अध्यक्षमाथि मु, x क्का प्र, x हा,र भयो । तर अर्का कर्मचारीले छे,के,कोले उहाँलाई ला,गे,न।’

कोरोना सक्रमण सँगै स्वास्थ्य समस्यामा रहनु भएको अध्यक्ष लिम्बू लामो समयपछि पछिल्लो समय कार्यालयमा एकसाता अघिबाट मात्रै उपस्थित हुनु भएको बुझिएको छ ।

उपस्थित हुँदा गत गत आर्थिक वर्षकै १५८ शिर्षकका योजनाको रकम समेत निकासा नभएको अवस्थामा खाता रोकीएको रहेको बुझिएको छ । उक्त शिर्षक योजनाका लागि सम्पूर्ण प्रकृया पुगेपनि लेखा साखामा आएर रोकीएको एक अधिकारीले बताउनु भयो । सोही विषयमा बुझ्दा उहाँहरुबीच हा, x त हा, x ला, x हा, x ल भएको ती कर्मचारीको भनाइ छ ।

‘सबै प्रकृया पूरा गरेर पनि रकम किन निकासी नगरेको ? भनेर प्रश्न गर्दा मैले के गर्न सक्छु ? भन्दै मुख लागेपछि हा, x त हा, x ला, x हा, x लको स्थिती आयो’ – अर्का एक कर्मचारीले बताउनु भयो ।

गाउँपालिकाले रकम निकासी नगर्दा कोरोना महामारीमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्य कर्मीहरुलाई दिइने जोखिम भत्ता समेत अझै निकासा हुन नसकेको बताइएको छ ।

खानेपानी आयोजना, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका योजना, सडक निर्माणका योजनाहरुका सबै सबै रकम निकासीका लागि प्रकृया पुग्दा पनि लेखापालले रोकेर राखेको गाउँपालिकाकै कर्मचारीहरुको भनाइ छ ।

सबै योजना तथा भत्ता वापतको रकम निकासीका लागि हुनुपर्ने प्रकृया पूरा हुँदा पनि लेखा शाखाबाटै रकम निकासी नहुने गरेको अन्य कर्मचारीहरुको पनि गुनसो छ ।

अर्का एक कर्मचारीले भने, ‘उहाँ सुजन थापा आएपछि गाउँपालिकाका हामी सबै कर्मचारीले समयमा तलव पाएका छैनौँ।’ उहाँले सबै योजनाका लागि गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीयबाट तोक लाग्दा पनि रकम निकासा नगरेको आरोप लगाउनु भयो ।

उता अध्यक्ष लिम्बूले भने रकम निकासी किन रोकियो ? छरितो गर्नुहोस भन्दा आफूमाथि हा, x त, x पा, x त गरेको आ,रोप लगाउनु भयो । आफूमाथि हा, x त,पा, x त भएपछि आफूले पनि आ,वे,गमा आएर हात फ, x र्काको बताउनु भयो ।

लेखापाल थापाले दलाली गर्नका लागि यी सबै ह,र्क,तहरु गरेको अध्यक्ष लिम्बूले आ,रोप लगाउनु भयो । जनताको निरासा र असन्तुष्टिलाई हल गर्ने प्रयास गर्दा आफूमाथि नै लखेपाल ख,निएको उहाँले गुनसो गर्नुभयो ।

विगतमा पनि आफूलाई र, x क्सी खा, x ए, x र आउने भन्दै नी, x रा, x धार आ, x रोप लगाउने गरेको अध्यक्ष लिम्बूले बताउनु भयो । योजनाको रकम तथा अन्य निकासी दिएवापत रकम लिनका लागि निकासी रो,केर राखिएको अध्यक्षको आरोप छ ।

उता लेखापाल थापालाई स, xम्प, x र्क गर्दा स, x म्प, x र्क हुन सकेन उहाँले कहिल्यौ पनि फोन नउठाउने तथा फोन सँधै अफ गरेर राख्ने गरेको अर्का एक कर्मचारीको भनाइ छ ।


Last Updated on: August 8th, 2021 at 7:14 pm
३१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया