सोमबार ०१ कार्तिक २०७८

परिवारलाई सुखसँग पाल्ने सपना बोकेर विदेशिएकी इलामको दानाबारीकी २१ बर्षीया ललिता परियार यतिबेला ७ महिनाको ग’र्भ बोकेर न्यायको खोजीमा छिन् ।२ बर्ष बैदेशिक रोजगारीको क्रममा कतारमा काम गरेर फर्किकी ललिताको पेटमा अहिले ७ महिनाको बच्चा हु’र्किरहेको छ ।

ललिता इलाम घर जान सकेकी छैन । परिवारले उनलाई स्वीकार गर्ने अवस्था नभएकाले झापाको विर्तामोडमा डेरामा बस्दै आएकी छिन् । कतारमै रहँदा ललिताको मुगुका अपिल ब’मसँग प्रेम बस्यो । उनीहरुबीच शा’रीरिक सम्बन्ध पनि भयो । सोही क्रममा उनीहरुको ग’र्भ बस्यो ।

आफु अ’विवाहित रहेको भन्दै कपिलले ललितालाई प्रे’मजालमा पारे । त्यसपछि उनीहरुबीचको प्रेम झाँ’गिदै गयो ।कतारबाट कपिल घर फर्किए । त्यसपछि ललिताले थाहा पाइन्, आफुलाई धो’का दिएको । कपिलको श्रीमति र छोरीसमेत रहेको उनले थाहा पाइन् ।

त्यतिखेर ललिताको पेटमा कपिलको बच्चा हु’र्किँदै गएको थियो । ललिताले त्यो बच्चालाई जन्म दिने नि’र्णय गरिन् । र, घर फर्किन् । त्यसपछि कपिल सम्पर्क बि’हीन बने ।पटक पटक सम्पर्क ग’र्दासमेत कपिलकी श्री’मतिले फोन उ’ठाउने गरेकी छिन् ।

यतिबेला ७ महिनाको ग’र्भ बोकेर ललिता न्या’य मा’गिरहेकी छिन् । कुनै संघसंस्थाले उनको न्या’यका लागि पहल गरेको छैन । आफ्ना बे’दनाहरु मिडियामार्फत पोखिरहेकी छिन् । न्या’यका लागि सहयोगका लागि सबै पक्षमा उनले अ’पिल गरेकी छिन् ।


Last Updated on: August 9th, 2021 at 2:32 am
६९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया