सोमबार ०८ कार्तिक २०७८

चर्चित अभिनेता अनुपम श्यामको ६३ वर्षको उमेरमा दु’खद नि’धन
3 hours ago admin

चलचित्र र टेलिभिजन क्षेत्रका चर्चित अभिनेता अनुपम श्यामको ६३ वर्षको उमेरमा नि’धन भएको छ । उनी लामो समयदेखि किड्’नीको सम’स्याबाट पी’डित थिए । मुम्बईको गोरेगाउँस्थित लाइफ लाइन अस्पतालमा उनको उपचार भइरहेको थियो । ‘मनकी आवाज प्रतिज्ञा’ सिरियलमा ठा’कुर सज्जन सिंहको भूमिकाबाट उनी चर्चित बनेका थिए ।

चलचित्र निर्माता अशोक पण्डितले सामाजिक सञ्जालमार्फत उनको नि’धनको जानकारी दिए । मल्टिपल अर्गन फेलियरका कारण उनको नि’धन भएको बताउँदै पण्डितले चलचित्र र टिभी उद्योगलाई ठूलो क्ष’ति पुगेको बताएका छन् ।

गत वर्ष अनुपम श्याम बिरामी भएपछि अस्पताल भर्ना भएका थिए । त्यसपछि उनको भाइले आर्थिक अवस्था क’मजोर बनेको बताउँदै आर्थिक सहयोग माग गरेका थिए । अनुपम श्यामको जन्म सन् १९७५ मा उत्तर प्रदेशको प्रतापगढमा भएको थियो ।

उनी चलचित्रमा उनी धेरै नेगेटिभ रोलमा देखिन्थे । उनले स्लमडग मिलेनियर, ब्यान्डिट क्वीन, शक्ति, हल्लाबोल, पानसिंह तोमर, लगान, लज्जा, दुश्मन, सत्या आदि चलचित्रमा अभिनय गरेका छन् ।

Continue Reading


Last Updated on: August 9th, 2021 at 11:33 am
१९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया