शनिबार १८ मंसिर २०७८

बिरिङ खोलाको बगरमा एक बेवारिसे सब फेला पारेको छ। आइतबार राती ८.३० बजे अन्दाजी ३५ वर्षीय युवाको शव फेला परेको प्रहरीले बताएको हो ।

इप्रका कुमरखोदका अनुसार शव कसको हो भन्ने पहिचान खुल्न सकेको छैन। झापा प्रहरीले शवको डिएनए परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जानकारी दिएको हो ।

प्रहरीको अनुसार सड्न लागेको स्थितिमा भेटिएकोले शवको पहिचान खुल्न नसकेको हुँदा आवश्यक थप अनुसन्धान जारी छ ।

झापामा पछिल्लो समय अपराधीक घटनामा वृद्धि हुन थालेकोले भेटिएको घटनामा प्रहरीले कडा अध्ययन थालेको बताएको छ।

बाटोमा हिँड्दा भेटिने यी सात वस्तुबाट सँधै जो-गिनुहोस्

हामी घरबाट कतै हिड्ने क्रममा कहिले काहिँ बाटाेमा भेटिने वस्तुहरुमध्ये केही शुभ हुन्छन् भने केही अशुभ पनि हुन्छन् । धर्मशास्त्रअनुसार हामीले यस्ता अपवित्र चिजहरुबाट बँचेर हिड्नु पर्छ । य’दी बाटोमा हिँड्दा भूल बश यस्ता चिज छोएमा नुहाएर मात्रै अरु काम गर्नु पर्छ । यसको ख्याल नगरी त्यस्ता चिजहरु छुनाले धेरै प्रकारका दो’षहरुले हाम्रो जीवनमा नकारात्मक प्रभाव पा’र्न सक्छन् । यस्ता अपवित्र सात चिज छन्, जोबाट सँधै जोगिएर हिँड्नु पर्छ ।

१. तान्त्रिक विधि-बाट मन्साइएका वस्तुहरु
नराम्रो नजर उतार्नको लागि या नरा’म्रो शक्तिबाट छुटाउन तन्त्रमन्त्र गरिन्छ । यसमा धेरै चिजका उपयोग पनि गरिन्छ र अन्तिममा यी चिजहरुलाई सडकमा वा चौबाटोमा मन्साइन्छ । जस्तै खुर्सानी, कागती, अन्डा, फर्सी, सिंदूर आदि । यदी बाटोमा हिँड्दा यस्ता कुराहरु देखेमा यसबाट बचेर हिड्नुपर्छ ।

२. हड्डी
हिँड्दै गर्दा सडकमा यदि कुनै जनावरको हड्डी या मासुको टुक्रा देखेमा त्यसबाट टाढै रहनुहोस् । यसलाई छोएमा धेरै प्रकारका दोषले हाम्रो जीवनमा प्रभावित गर्न सक्छन् । अन्डाको बो’क्रा वा कुनै पंक्षीको पंखेटा सडकमा देखेमा यसबाट बँच्नपर्छ ।

३. कपाल
बाटोमा हिँड्दा तपाईंले कपालको पो’को देखेमा त्यसबाट टाढा रहनुहोस् । र बँचेर हिँड्नुहोस् । शास्त्रअनुसार शीरबाट झरेको कपाल पनि अपवित्र मानिन्छ ।

४. नुहाएको पानी
शहरी क्षेत्रमा मानिसहरु बाथरुममा नुहाँउछन तर गाँ’उमा मानिसहरू घरको बाहिर वा धारा, कुवा, ट्युवेल नजिकै नुहाँउछन् । यसको पानी सडकमा बगिरहेको हुन्छ । यदि बाटो’मा हिँड्दा यस्तो पानी सडकमा बगिरहेको छ भने त्यसलाई छलेर हिँड्नुपर्छ ।

५. खरानी
सडकमा हिँड्दा कहिलेकाहिँ ख’रानी भेटिन सक्छ तर त्यसबाट बँचेर हिड्नु पर्छ । यो खरानी कुनै तन्त्रमन्त्र क्रियाको पनि हुन सक्छ । त्यसैले यसबाट परै भएको ठीक हुन्छ ।

६. मृत पशु
सडकमा मृ’त पशु या त्यसको अंग’हरु देखेमा पनि बँचेर हिँड्न पर्छ । मृत पशु छुनाले दोष लाग्न सक्छ । त्यसैले यदि भूलवस छोएमा नुहाई हाल्नुपर्छ ।

७. फोहोर कपडा
बाटोमा फोहोर कपडा देखेमा यसबाट पनि परै बस्नुपर्छ । य-स्ता कपडा छोएमा हामीलाई अप’वित्र बनाउन सक्छ । त्यसैले यस्ता कपडालाई छुन हुँदैन।


Last Updated on: August 9th, 2021 at 4:52 pm
१४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया