
Home > समाचार > कोरोना बाट पत्रकार दिनेश दाहालको निधन
कोरोना बाट पत्रकार दिनेश दाहालको निधन
PoonamMay 8, 2021 समाचार, समाज0
SUGGESTED NEWS
Mgid
Mgid
It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media
Melania Trump Has Served Up Some Undeniably Chic Outfits
Limelight Media
Best Car Manufacturers In The World
Brainberries
काठमाडौं । कोरोना सङ्क्रमित बाट नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाका सदस्य दिनेश दाहालको ४० बर्षको उमेरमा निधन भएको छ । गएको १ गते कोरोना पुष्टि भएपछि घरमै आइसोलेशनमा रहनुभएका दाहाललाई श्वास फेर्न समस्या भएपछि १० गते ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालमा भर्ना गरिएको थियो ।
सुमेरु अस्पतालको भेन्टिलेटरमा उपचाररत क्रममा शनिबार निधन भएको हो । विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय दाहालले जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रुपमा काम गर्नुभएको थियो । पत्रकार दाहाल पछिल्लो समय सिपोष्ट न्यूज डटकमका सम्पादकरप्रकाशकका रुपमा पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो ।
SUGGESTED NEWS
Mgid
Mgid
Want To Lose 16 Kg In The Abdominal Area In 2 Weeks?
Ketoadvanced
What If Covid-19 Hit Disney?
Zestradar
6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar
7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar
काभ्रेको मेथिनकोट घर भएका दाहालका श्रीमती एक छोरा र एक छोरी छन् । कोरोनाकै कारण अहिलेसम्म ८ जना पत्रकारको निधन भएको छ भने ६ सय ५० भन्दा धेरै पत्रकार सङ्क्रमित भएका छन् ।
यद्यपि, भीमसेनको शिलामा पसिना आउनु मुख्यतः परिवर्तनको सूचकको रुपमा पनि लिने गरिएको छ । त्यसर्थ यो घटनालाई नकारात्मक कोणबाट मात्रै नभई सकारात्मक कोणबाट पनि हेर्ने गरिन्छ ।
अकों समाचार
भीमेश्वरको शिलालाई १९९० सालमा पसिना आउँदा महाभूकम्प गएको, १९९७ सालमा पसिना आउँदा राणा सरकारले चार जनालाई फाँ सी दिएको, २००७ सालमा पसिना आउँदा राणा शासनको अन्त्य भएको २०११ सालमा पसिना आउँदा तत्कालीन राजा त्रिभुवनको मृत्यु भएको, २०१८ सालमा पसिना आउँदा देशमा ठूलो बाढीपहिरो आएको बताइन्छ ।
त्यसैगरी, २०२८ सालमा पसिना आउँदा राजा महेन्द्रको मृत्यु भएको, २०३५ सालमा पसिना आउँदा जनमतसंग्रह भएको, २०४५ सालमा पसिना आउँदा भूकम्प गएको, २०५७ साल माघ १ र १५ गते पसिना आउँदा २०५८ सालमा दरबार घटना भएको इतिहास छ ।
त्यस्तै, २०६१ फागुनमा पसिना आउँदा २०६२ सालमा जनआन्दोलन भएको र २०६४ साल जेठ ५ गते पसिना आउँदा राजतन्त्र अन्त्य भई लोकतन्त्र स्थापना भएको घटनालाई पनि यसै सन्दर्भसँग जोडेर हेर्ने गरिएको छ ।
Share this: