बुधबार २२ मंसिर २०७८

बिहारको गोपालगञ्जमा ३ अगस्टदेखि ह,रा,इरहेका एक पुरुषको श,व र टा,उको बरामद गरिएको छ ।

मृ,त,कका आफन्तले प्रेम सम्बन्धका कारण उनको ह, x त्या भएको आरोप लगाएका छन् । उक्त घटना गोपालगञ्जको विशाम्भरपु्र थाना आसपासमा रहेको रुपा गाउँको हो, जहाँ प्रेम कुमार, सिपिखास गााउँकी एक युवती अन्शु कुमारीसँग विगत पाँच बर्षदेखि प्रेम सम्बन्धमा थिए । तर, उनीहरु बिचको स,म्ब,न्ध प्रेमिकाको परिवारलाई मन परेको थिएन ।

गत अगस्त ३ का दिन प्रेमिकाले आफ्नो प्रेमीलाई फोन् गरिन् र उनलाई भेट्न बोलाइन् । प्रेमी उसलाई भेटन उनको घर पुगे । त्यतिबेला देखि नै प्रे,म गा,य,ब भयो ।

जब उनी आफ्नो घर फर्केनन्, त्यसपछि उनको दाईले अ, x,प, ह, x,र, ण अथवा ह, x त्या भएको भन्दै प्रहरीमा उ,जु,री दिए । जसमा ४ जनालाई अ,भि,यु,क्क्त बनाइएको थियो । उ,जु,री पछि प्रहरीले का, x र,बा, x ही प्रक्रियालाई अगाडि बढाए, अ,नु,स,न्धा,नका क्रममा आइतबार गण्डक नदीबाट प्रहरीले श,व ब,रा,म,द गर्यो ।

घटनाका ३ अ,भि,यु,क्तहरुलाई प्रहरीले जेल चलान गरेको छ । पक्राउ पर्ने ड,रले प्रेमिका र दुई अन्य आ,रो,पी फ,रा,र छन् । मृ,त,कका दाईका अनुसार प्रेम कुमार घरबाट आफ्नी प्रेमिकालाई भेट्न सिपायाखास गाउँ गएका थिए, जहाँ उनको घाँ, x टी का, ,xटे, र ह, x त्या ग,रियो र त्यसपछि नदीमा फा,लि,यो ।


Last Updated on: August 9th, 2021 at 5:08 pm
२५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया