बिहिबार २३ मंसिर २०७८

काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० कपन सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा गोकर्णेश्वर आरुवारी बस्ने सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका–२ तातोपानी घर भएका २२ वर्षीय अन्जित सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ ।

आकाशेधारा डेरा गरी बस्ने सानु बस्नेतको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेका उनी पक्राउ परेका हुन् ।

सानुले आफू बस्ने घरको गेट बन्द गर्ने क्रममा घाँटीमा लगाएको करिब २ तोलाको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले स्थानीय मानिसहरुको सहयोगमा अन्जितलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

दुवै हात नभएका यी दाजु माछा मा,रे,र ६ जनाको परिवारलाई एक्लैले पाल्छन……..
प्रकाशित मिति: सोमबार, साउन २५, २०७८ समय: १५:५८:०२
4
Shares
facebook sharing button 4messenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

मेहेनत गरि खाने एक जना दाजुको कथा लिएर उपस्थित भएका छौ । उहाको दैनिकी देख्दा कसले उहालाई अ शक्त ब्यक्ती भनेर भन्ला ? इलाम जिल्ला मा जन्मनु भएका चिरञ्जीवी लिम्बु का २ वटा हात छैनन् । तर पनि उहाले ६ जना को परिवार माछा मा x रे,र पाल्दै आउनु भएको छ ।

२०६४ साल तिर गाउँ मा बाटो खन्दै थियोे सानो छ्दा गाडीहरू देख्दा गाउँ मा कस्लाइ हेर्नू, चड्नु मन लाग्दैन र तेस्तै मा चिरञ्जीवी पनि त्यही गाडी हेर्ने हुँदा गाडी प ल्टिँ दा उनको २ वटा हात काx टिx यो !उनको खाउखाउ लाउलाउ उमेरमा नसोचेको बि xपत्ती आयो ।

तर चिरञ्जीवी ले ह रेस मानेनन् ,घर मा आमा ३ छोराछोरी र श्रीमती छन,गाउँ मा मेलापात गर्छन् ,दु,ख छ के गर्नु भन्छन् दु ख छ नि ,तर पनि बाच्नु पर्‍यो बालबच्चा हेर्नू पर्‍यो !त्यसैले कर्म गर्न छाड्दिन मेहेनतका साथ गरेर खाएको छु ।

खोला जान्छु माछा मा x र्न धेरै भए बेच्छु नत्र घरमा नै खान्छुम,४ महिना मा ६४०० सरकार ले भत्ता दिन्छ, तेस्तै छ ,उनले सहयोग गर्न चाहेमा मलाई सहयोग गरि सुखित जीवन जिउन मदत गर्न सबैलाई अनुरोध गरेका छन । [][]

अब हेरौ उनिसगको रमाइलो कुराकानी ;[][]


Last Updated on: August 9th, 2021 at 5:38 pm
२८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया