बिहिबार २३ मंसिर २०७८

शिल्पा शेट्टीलाई खो,ज्दै उत्तर प्रदेशबाट मुम्बइ गयो प्रहरी टोली, आमा सुनन्दा समेत फ,न्दामा
प्रकाशित मिति: सोमबार, साउन २५, २०७८ समय: १५:२०:२३
7
Shares
facebook sharing button 7messenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

काठमाडौं। आफ्ना पति राज कुन्द्रा पो, र्नोग्रा,फी के,समा जे,लमा रहेको करिब ३ हप्तापछि बलिउड अभिनेत्री शिल्पा शेट्टी पनि ग,म्भीर मु,द्दामा फसेकी छिन् । शिल्पा शेट्टी र उनकी आमा सुनन्दामाथि ठ,गी मु,द्दा लागेको छ । यो मु,द्दामा जाँचको लागि शिल्पालाई खोज्दै उत्तर प्रदेश प्रहरीको टोली मुम्बइ गएको छ । प्रहरी टोली सोमबार साँझसम्म मुम्बइ पुग्ने बताइएको छ । यो टोलीले शिल्पा र उनकी आमा सुनन्दासँग सोधपुछ गर्नेछ ।

‘आयोसिस स्लिमिङ स्किन सैलुन एण्ड स्पा वेलनेस सेन्टर’ को शाखा खोल्ने नाममा शिल्पा र उनकी आमाको कम्पनीले दुई जनाबाट करोडौं ठ,गी गरेको आ,रोप लागेको छ । उनीहरुले पैसा लिएर आफ्नो प्रतिबद्धता पूरा नगरेको भन्दै उनीहरुवि,रु,द्ध ठ,गी मु,द्दा दा,यर भएको हो । शाखाको ओपनिङमा शिल्पा नआएको र उनको कम्पनीका कसैले पनि कुनै सहयोग नगरेको आ,रो,प छ । लखनउको विभुतिखण्ड पुलिस स्टेशनमा ज्योत्सना चौहान र हजरतगंज थानामा रोहित वीर सिंहले उनीहरुवि,रु,द्ध ठ,गीको उ,जु,री दर्ता गराएका छन् ।

दुवै उजुरीमाथि जाँचमा यो ठ,गीमा शिल्पा र उनकी आमा सुनन्दाको भूमिका देखिएको छ । हजरतगंज पुलिसले एक महिना अगाडि उनीहरुलाई सोधपुछको लागि उपस्थित हुन नोटिस पठाएको थियो । विभुतिखण्डको पुलिस टिम नोटिसको तामेलीको लागि मुम्बइ गएको हो । यसबाहेक डेप्युटी कमिश्नर नेतृत्वको अलग टिम सोधपुछको लागि मुम्बइ गएको छ ।

ज्योत्सना चौहानले गत वर्ष जुनमा केस दर्ता गराएकी थिइन् । उनले वेलनेस सेन्टर खोल्ने नाममा आयोसिस कम्पनीका किरन बाबा, विनय भसिन, अनिका चतुर्वेदी, इशरफिल, नवनीत कौर, आशा, पुनम झा समेतका व्यक्तिहरुले अढाइ करोड रुपैयाँ २ पटकमा असुलेको आ,रो,प लगाएकी छिन् । यसका लागि फर्जी दस्तावेज प्रयोग गरिएको आ,रो,प छ ।

यो हाइप्रोफाइल केसको जाँचको नेतृत्व स्वयं डेप्युटी कमिश्नर संजीव सुमनले गरिरहेका छन् । उनका अनुसार केस निकै हाइप्रोफाइल र संवेदनशील छ त्यसैले हरेक कोणबाट यो केसको जाँच भइरहेको छ र प्रमाण जुटाएपछि आ,रो,पीको गि,र,फ्ता,री पनि हुनेछ । अर्को केसमा हजरतगंज पुलिसले एक महिना पहिले नोटिस पठाएर शिल्पा र उनकी आमालाई सोधपुछको लागि बोलाएको भए पनि दुवैले अहिलेसम्म बयान दिएका छैनन् । हजरतगंज पुलिस पनि छिटै ब,या,न लिन मुम्बइ जान सक्छ ।


Last Updated on: August 9th, 2021 at 5:39 pm
२८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया