बिहिबार २३ मंसिर २०७८

सन्धिखर्क :

अर्घाखाँची शितगंगा नगरपालिका-२ झि’र्राकी २१ वर्षीया सिर्जना सुनार घरकी काइली छोरी हुन् । सामान्य परिवारमा हु’र्किएकी उनको सपना थियो, कक्षा १२ उत्तीर्ण गरेपछि जापान जाने ।

आर्थिक अवस्था कमजोर भएकाले जापानी भाषा सिकेर विदेश जाने अ’ठोटसहित बुटवल झरिन् सिर्जना । गाउँमै छँदा शितगंगा-२ जिमाने टोलका २३ वर्षीय सुमन क्षेत्रीसँग उनको प्रेम सुरु भइसकेको थियो । जापानी भाषा अध्ययनका लागि बुटवल आएपछि प्रेम सम्बन्ध थप प्र’गाढ बन्यो ।

करिब २ वर्षसम्म प्रेम सम्बन्ध चल्यो । प्रेम सम्बन्ध कायम भएकै बेला गत वर्ष सिर्जना गर्भवती भइन् ।.पटकपटक विवाहका लागि अनुरोध गर्दा पनि सुमन नमानेपछि सिर्जनाले प्रहरीमा उ’जुरी गर्ने बताइन् । ‘प्र’हरीमा उ’जुरी ग’र्छु भनेपछि वि’वाह गर्ने भन्दै सुमन सिर्जनालाई भेटन आए ।

भेट हुने बितिकै कु’टपि’ट गरेछन्,’ सिर्जनासँगै कोठामा बस्ने नाताले ‘सोल्टिना’ पर्ने मञ्जु सुनारले भनिन् । वि’वाह गर्नुको साटो सुमनले उप’चार गर्ने बाहनामा अस्प’तालमा लगेर ८ महिनाको ग’र्भ तु’हाइदि’एको मञ्जुको भनाइ छ ।

८ महिनाको ग’र्भ नै तु’हाइ’दिएपछि सिर्जना मा’नसिक र शारीरिक रुपमा कम’जोर बनिन् ।सँगै बाच्ने, सँगै जिउने कसम खाएको प्रेमीले उप’चार गर्नुको सट्टा ग’र्भ नै तु’हाइदिएपछि गत वर्ष फागुनमा अर्घा’खाँची ठाडा’स्थित प्रह’रीमा सुमनवि’रुद्ध उ’जुरी दिइन् ।

प्र’हरीमा उ’जुरी परेपछि सुमनले वि’वाह गर्ने सर्तमा घ’टना मिलापत्रमा टुं’गिएको मञ्जुले बताइन् ।फागुनको अन्ति’ममा प्रह’रीसँगको मिलापत्रकै आधारमा चैत २ गते बुटवल मनकामना मन्दिरमा उनीहरूबीच विवाह भएको थियो । केटी पक्षबाट सिर्जनाकी सो’ल्टिना पर्ने मञ्जु मात्रै थिइन् भने केटाका तर्फबाट एक जना सुमनका साथी थिए ।

हिन्दू’परम्परा अनुसार नै वि’वाह भएको थियो ।विवाह भएपनि द’लित भएका कारण उनले अर्घा’खाँची घरमा भने लगनेन्। पहिल्यैदेखि सिर्जना बस्दै आएको बुटवल-६ पुरानो बसपार्क सौ’भाग्यनगरमै बस्ने निधो गरे । विवाह गरेकै भोलिपल्ट सुमन काठमाडौं गए। प्रह’रीमा उ’जुरी परेकै कारण विवा’हको नाटक मात्रै गरेको सिर्जनाका आफन्तको भनाइ छ ।

‘बहिनीले पटकपटक घरमा लैजान भन्थिन्, तर ज्वाईं (सुमन)ले कहिल्यै लैजानुभएन,’ सिर्जनाकी दिदी दीपा सुनारले भनिन् । अन्त’र’जातीय प्रेमलाई सुमनले प्रह’रीमा उ’जुरी परेकै कारण स्वी’कार त गरे। तर, आ’त्मैदेखि भने स्वी’कार गरेनन् ।सिर्जनाबाट अलग हुनकै लागि शा’रीरिक र मा’नसिक या’तना दिएको ‘सु’सा’इड नोट’ लेख्दै २१ वर्षीय सिर्जनाले बिहीबार यो संसार त्या’गिन् । -नेपाल समय/बिनोद परियार


Last Updated on: August 10th, 2021 at 10:56 am
२४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया