आइतबार १९ मंसिर २०७८

४५ वर्षीया । महिलालाई ज’बर’ज’स्ती कर णी गरेको अभियोगमा रैनादेवी गाउँपालिका-२ सर्देवा डेरा गरी बस्ने सोही गाउँपालिका-२ कोकलधारा घर भएका १७ वर्षीय किशोरलाई ।

PROMOTED CONTENT
Mgid
Mgid

Make Your Own Product For Your Scalp
Limelight Media

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries

कपनकी महिला घरको गेट बन्द गर्दै थिईन, घाँटीबाट एक्कासी २ तोलाको सिक्री गाय…
प्रहरीले पक्राउ गरेको छ ।ती महिलालाई आफ्नै कोठामा सुतिरहेको अवस्थामा ती किशोरले कर णी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सर्देवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।यस्तै पालुङ्टार नगरपालिका वडा नं. ८ की एक बालिकालाई आफ्नै बुबा र काकाले बारम्बार कर णी गरी ।
बिरामी बनाएको आरोप लागेको छ। ११ वर्षकी बालिकालाई ३७ वर्षका बुबा र काकाले कर णी गरेको आरोप लागेको हो।श्रीमती परपुरुषसँग बिहे गरी गएपछि । एक्लिएका बुबाले आफूलाई घरभित्रै बारम्बार कर णी गर्ने ।
गरेको उपचारको क्रममा उनले फुपूलाई बताएकी थिइन्। साथै काकाले समेत गत कात्तिक महिनामा आफूलाई कर णी गरेको उनले फुपूलाई बताएकी थिइन्।छोरीलाई यस्तो गरेको आरोपमा पीडितकी फुपूले ।

आफ्ना दाजु र भाइ दुवैजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जान कारी दिए। सोही जाहेरीको आधारमा प्रहरीले मेखराज र लीलाकान्तलाई ।

गत शुक्रबार पक्राउ गरेको छ। उनीहरुविरुद्ध कर णीको शीर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको डिएसपी दाहालले जानकारी दिए। मिडिया 24 ड्ट्कम बाट साभार ।


Last Updated on: August 10th, 2021 at 11:37 am
२९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया