शनिबार १८ मंसिर २०७८

यिनै हुन् दुई बालिका जसले आज बाख्रा चराउन भनि गएका उनीहरु बेप’त्ता भए

Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid

7 Little-Known Facts About Barron Trump
Limelight Media

Make Your Own Product For Your Scalp
Limelight Media

15 Genius Style Secrets From Asian Women
Herbeauty
पौडी खेल्ने क्रममा प्यूठानको माडी नदीमा बगेर दुई बालिका बेपत्ता भएकी छन् ।

PROMOTED CONTENT
Mgid
Mgid

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries

Most Powerful Of The 5 Remaining Communist Countries In The World
Brainberries

बेपत्ता हुनेमा जिल्लाको सरुमारानी गाउँपालिका–४ बैकेका बोमबहादुर थापा मगरकी आठ वर्षीया छोरी विपना थापा मगर र मान्द्रेका नुमबहादुर थापा (मर्साङी मगर)की सात वर्षीया छोरी सर्मिला थापा मगर रहेकी जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।

सोमबार अपरान्ह ३ बजे पौडी खेल्ने क्रममा दुबै बालिका नदीमा बगेको प्रहरीले जनाएको छ । स्थानीयवासीका अनुसार दुबै जना बाख्रा चराउन गएका थिए ।

स्थानीयका अनुसार उनीहरु दुबै जना बाख्रा चराउन गएका थिए।

घरबाट बाख्रा च’राउन गएको र नदीमा पौडी खेल्नेक्रममा बगेर बेपत्ता भएको स्थानीयले बताए ।

पौडी खेल्नेक्रममा उनिहरु नदीमा बगेको बेपत्ता थिए। घरबाट बाख्रा चराउन गएको र नदीमा पौडी खेल्नेक्रममा बगेर बेप’त्ता भएको स्थानीयले बताए ।

सोमबार अपरान्ह ३ बजे पौडी खेल्नेक्रममा उनिहरु नदीमा बगेको बेपत्ता भएका थिए । स्थानीय बासिन्दा र प्रहरीको टोलीले बेपत्ता बालिकाको खोजी कार्य जारी राखेको सूचना अधिकारी गैरेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया


Last Updated on: August 10th, 2021 at 11:40 am
१६० पटक हेरिएको

तपाईको प्रतिक्रिया