
यस जोडीले संगै बाच्ने संगै मर्ने कसम खाएका यस जोडीले अहिले आफ्ना दुई सन्तानलाई एक्लै बनाएर सधै को लागि अ’स्ताए’का छन्। बुबा आमाको साथमा बसेका यी साना बाबुहरुले आफ्नो उज्वोल भबिस्य देखेका थिए।
बुबा आमा को साथमा बसेका यी साना बाबुहरुले आफु ठुलो भएपछि देशको रक्षा गर्ने सपना बुनेका थिए तर अब त्यो सपना कहिले पनि पुरा हुन् सकेन। घरमा आफुलाई हेरचाह गर्ने मान्छे कोहि छैनन्। घरमा खानेकुरा केहि छैन। बाहिर काम गर्न जाने जस्ता पनि छैनन्। यो खाने , लगाउने बुबाआमाको माया पाउने उमेरमा बुबाआमाले नै सधैको लागि छोडेर गए। हामीले बुबा आमा नभएपछि कहिले मिठो खाना खान पाएका छैनौ।
बुबा आमाको धेरै याद आउछ। पढ्न मन छ अब कसले पढाउने हामीलाई। छोराहरु भन्छन , म टी भी हेरिरहेको थिए , आमाले भाडा माझेर आउनु भयो त्यसपछि झु ण्डि नु भ यो म ठुलोमम्मी लाई बोलाउन गए आउदा सास गएको थियो। बुबालाई पनि मैले नै देखेको थिए। म फुपूको घर सुत्न गएको थिए।
SUGGESTED NEWS
Mgid
Mgid
Take 1 Cup Of This (Before Bed) & Flush Away Your Belly Fat!
Ketoadvanced
What If Covid-19 Hit Disney?
Zestradar
6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar
7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar
बिहानै घर सफा गर्न भनेर आए आउदा बुबा झु न्डि एको अवस्थामा देखे। पढाईमा धेरैनै राम्रा यी दाजुभाईले अहिले पढ्न पनि पाएका छैनन्। दाईले भन्छन मैले पढ्न नपाए पनि मेरो भाईलाई मैले जसरि भए पनि पढाउछु। यस परिवारको यस्तो अवस्था देखेपछि पत्रकार भोजराज थापाले केहि खाद्ध्यान्न सहयोग गर्नु भएको छ भने सहयोगको अपिल पनि गर्नुभएको छ।
भिडियो हेर्नुस्ः