बिहिबार २३ मंसिर २०७८

70 लाख पटक हेरिएको यो भिडियोमा के छ त्यस्तो, रातारात बन्यो भाइरल (भिडियो सहित)
August 10, 2021 643

334
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
सामाजिक सञ्जालमा युवायुवतीहरुको क्रेज बढ्दो छ । आफ्ना दैनिक जीवनमा भएका हुने गरेका घटना तथा विचार पोख्ने गतिलो माध्यम सामाजिक सञ्जाल बनेको छ ।

पछिल्लो समय टिक टक युवा हरु माझ लोकप्रिय बनेको छ । के युवा के केटा केटी के वृद्धा सबै जना टिक टक भिडियो बनाउन लोभिएका छन् । कतिले त टिक टक मार्फत नै आफ्नो करियर लाई फिल्मी क्षेत्र तथा मोडलिङ मा स्थापित समेत गरेका छन् ।

यस्ता प्ल्याट फर्म मा राखिएका कुन भिडियो कुन समयमा चर्चित हुन्छन् स्वयं सर्जक लाई समेत भेउ हुँदैन । टिक टक मा हालिएका कतिपय भिडियो हरु अन्य सामाजिक सञ्जालमा भाइरल बनिरहेका हुन्छन् ।

त्यस्तै एउटा भिडियो तपाईंहरू माझ पस्किएका छौं । छिया छिया भइसक्यो यो छाती बोलको केही पुरानो गीतमा एक बालिका र युवती नाचेको भिडियो यतिबेला युटुबमा करिब ७० लाख पटक हेरिएको छ ।

एउटा बाटोमा खिचिएको उक्त भिडियोमा खासै आकर्षक पाटो केही नभए पनि धेरै भ्युज उक्त भिडियोमा आएको छ । हल्का रमाइलो नामक युटुब च्यानल मा अपलोड भएको उक्त भिडियोमा ७७ हजार बढीले लाइक र केही कमेन्ट देख्न सकिन्छ ।
हेरौं उक्त भिडियो ….


Last Updated on: August 10th, 2021 at 7:09 pm
१०८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया