शुक्रबार १७ मंसिर २०७८

कर्णालीका जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे बस्तीका तीन जना’को मृ’त्यु भए’को छ । यसै महिनामा उनीहरु’को मृ’त्यु भए’को हो ।

एक हप्ताको फरकमा २८ वर्षीय मानसिंह र ३१ वर्षीय दलबहादुर शाही’को मृ’त्यु भए’को सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले जानकारी दिनुभयो ।

सुर्खेतको गुर्भाकोटस्थित कालीमाटी गाउँपालिकाबाट सल्यानको काल्चेखोलामा उनीहरू सरेका थिए । दुबै’को मृ’त्यु भएपछि प’रम्परा’अ’नुसार दा’हा’सं’स्कार पनि गरिए’को थियोे ।

परम्पराअनुसार मा’न्छे म’र्दा ठाउँ सर्ने राउटे सोही गाउँपालिकाको काल्चेखोला नजिक सा’रेका हुन् । यसअघि गुर्भाकोट गाउँपालिकाको आँपसोतीमा रहँदा एक बालिका’को मृ’त्यु भए’को थि’यो ।

तीनैजनको मृ’त्युप’छि अहिले उनीहरूको संख्या १४० रहेको प्रहरी नायब उपरीक्षक थापाले उल्लेख गर्नुभयो ।

मृ’त्यु’को ख’बर पाएपछि सुर्खेतस्थित जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेसहितको टोली’ले सोमबार बस्तीमै पुगेर ५० जनाभन्दा बढीको स्वास्थ्य जाँच गरेको थियो तर अन्य कतिपयले भने जचाउन आएका थिएनन् ।

“बस्तीमा पुग्दा धेरै बालबालिका कु’पो’षि’त भए’को पाइयो । त्यो समुदायमा घा’उचो’ट लागेका बिरामी धेरै रहेछन्”, उहाँले भन्नुभयो, “बालबालिकालाई जुकाको औषधि खुवायौँ ।

म दिरा, छाला र उ’च्च र’क्त’चा’प’स’म्बन्धी रोगी बढी थिए ।” जनस्वास्थ्य प्रमुख वाग्लेका अनुसार राउटेलाई सहयोग गर्दै आएको गैरसरकारी संस्था सोसेकको सहयोगमा केही औ’षधि उपलब्ध गराइएको र थप औषधि पछि पठाइनेछ ।


Last Updated on: August 10th, 2021 at 7:13 pm
२५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया