आइतबार १९ मंसिर २०७८

काठमाडौ । यो घ’टना हो रामेछाप घर भइ काठमाडौँमा बिहान बेलुका काम गरेर छाक टार्ने राम बहादुर खड्काको जसले सजिलै विश्वास गरेर यस्तो काममा साथ् दिए तर अन्तिममा धोका र ठ’गि धन्दामा फसिनु पर्यो । यस घ’ट’नामा उनी राम बहादुरलाइ युवती मिलाइदिने बहिनीले सबै कुरा बताएकी छिन ।

पछिल्लो समय मिडियामा यसता कुराहरु आईरहेका छन जस्ले गर्दा अहिले घरघरमा कलह र झगडा हुन्छ कि भनेर सबैले यहि सोच्ने गर्छन कहिले श्रीमान फ’रा’र भएका कुरा त कहिले श्रीमती हराएका कुराहरु । एक एक कुराहरुले नेपाली समाजमा पनि न’का’रात्मक हसरहरु पर्ने त स्वभाबिक कुरानै भएको छ ।

शान्ति नामकी युवतीले बृधलाइ मात्र ठा’गीनन उनले त आफ्नै घरबेटीलाइ समेत ठगेर सबै पैसा कुम्लाएर हिडेको भन्छन उनका घरबेटी पनि र मिडियालाई स’मेत धम्कि दिएको भनाइ छ यिनको ।

नगद ४ लाख र बिहे गर्ने भनेर तयार ब’नेर राखेका लाखौ पर्ने गहनाहरु लिएर अहिले टाप कसेकी छिन । यहि काठमाडौँ नजिकै बिउटिसियनको तालिम लिएर पसल खोलेकी ति युवती अहि’ले ४८ बर्षकी भैईन । हेर्नुहोस केटि मिलाइदिने उनकी आफ्नै बहिनीले सबै कुरा खोलेकी छिन –


Last Updated on: August 11th, 2021 at 2:25 am
२०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया