शुक्रबार १७ मंसिर २०७८

उदयपुरकाे बेलका नगरपालिका वडा नम्बर ७ मैनामैनी मूलगाउँमा ६० लाखमा सुंगुरको मूर्ति बनाइएको छ । उक्त सुंगुरको मूर्ति १२ फिट उचाइ र १६ फिट लम्बाई रहेकाे छ। सुगुरको मूर्ति बनाउन ६० लाख रुपैयाँ खर्च भएको नगरपालिकाकाले जनाएकाे छ। मुर्ति दशैंसम्म उद्घाटन गर्ने तयारी छ नगरपालिकाले जनाएकाे छ ।

मैनामैनी पर्यटकीय हिसाबले धेरै सम्भावना भएकाले अरू के गर्न सकिन्छ भनेर छलफल गर्दा यस ठाउँबाट बराह (बँदेल) हाम फालेर बराह क्षेत्रमा पसेको भन्ने किम्बदन्ती रहेछ। सोही अनुसार बराहको मूर्ति बनाउने कुरा भएको वडा नम्बर ७ का अध्यक्ष सुरेन्द्र राईले जानकारी दिए । यही सुंगुरको मूर्तिको बिषयमा धेरै बि,रोध पनि भैरहेको छन । कसैले राम्रो हो भनेका छन भने कसैले किन के का लागी भनिरहेका छन । यसै बिच निर्देशक हरी उदासीले आफ्नो बिचार राखेका छन

हेरौ भिडियो


Last Updated on: August 11th, 2021 at 2:30 am
२५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया