शुक्रबार १७ मंसिर २०७८

एकाबिहानै आयो दुःखद खबर: भारतीय नायक सञ्जय दत्तको अवस्था ग’म्भीर : सबै फ्यानहरुलाई प्रार्थना गरिदिन आग्रह
August 10, 2021 52
25
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share

एक ग’म्भीर बिरामीको सामना गरिरहेका बलिउड अभिनेता सञ्जय दत्त उपचारका लागि अमेरिका गएको समाचार बाहिर आएको छ । फो’क्सोको क्या’न्सर तेस्रो चरणमा पुगेको समाचार भारतीय मिडियाहरुमा आएको छ उनको स्वास्थ्य गम्भी’र भएको कुराले उनका फ्यानहरुलाई धेरै देःखी बनाएको

छ । यो बीचमा अहिले स’ञ्जयकी श्रीमती मान्यताले एक बयान जारी गरेकी छन् । जसमा उनले सञ्जूका फ्यानहरूलाई प्रार्थना गर्न अ’पील गरेकी छन् । यद्यपि यस बयानमा उनले क्या’न्सर रोगको बारेमा खुलेआम केही भनेकी छैनन् । तर संजय दत्तलाई फाइटर भनिएको छ ।मान्यताले लेखेकी छन्, ‘म सञ्जूको स्वास्थ्य लाभको लागि प्रार्थना गर्ने सबैलाई धन्यवाद दिन्छु । ***पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला****

एकाबिहानै आयो दुःखद खबर: भारतीय नायक सञ्जय दत्तको अवस्था ग’म्भीर : सबै फ्यानहरुलाई प्रार्थना गरिदिन आग्रह

माधव नेपालसँग पार्टी एकता नगर्ने ओली पक्षको घोषणा

काठमाडौं- नेकपा एमालेका नेता तथा अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र कृष्णगोपाल श्रेष्ठले पार्टीका वरिष्ठ नेता माधव नेपालसँग कुनैपनि हालतमा पार्टी एकता गर्न नसकिने घोषणा गरेका छन् । कीर्तिपुरको नयाँबजारमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै श्रेष्ठले यस्तो घोषणा गरेका हुन् ।

कार्यक्रमका प्रमुख अथिति बनेका श्रेष्ठले नेता माधव नेपाललाई तथानाम आरोप लगाएका थिए । श्रेष्ठले माधव पक्षलाई गद्दारको संज्ञा दिँदै सो पक्षसँग पार्टी एकता हुन नसक्ने बताए । एमाले अहिले पनि एकतावद्ध रहेको दाबी गर्दै उनले कसैले चाहँदैमा फु’टाउन नसक्ने पनि बताए

पार्टी एकता गर्न दुवै पक्षले अथक प्रयास गरिरहेका बेला नेता श्रेष्ठले भने माधव नेपाल ग’द्दार भएको भन्दै एकताको वातावरण नै धमिलिने गरी गा’लीग’लौज गरेका छन्।


Last Updated on: August 11th, 2021 at 11:54 am
४२१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया