बिहिबार २३ मंसिर २०७८

६० बर्ष पहिले ह,राएका इन्डियन आर्मी सुबास थापा परिवार खाज्दिनु भन्दै मिडियामा हेर्नुस, भिडियो सहित, ६० बर्ष पछी ईण्डियन आर्मी घर फर्किन लागेको छ । सुजल जिएम एक कुसल र चर्चित पत्रकार हुन । उन्ले सामाजिक गतिबिधी लाई नियाल्ने काम गर्दछन । अहिले सम्म धेरै भिडियो समाजिक सन्जाल मा ल्याइसकेको सुजल आज भने नयाँ भिडियो लिएर आएको छ । यो बारे पुरा भिडियो जुन भर्खरै सार्बजनिक गरिएको यो समाचारको अन्त्यमा राखिएको छ हेर्नुहोला ।\

यो समाचार पनि अवश्य पढ्नुहोस्, पछिल्लो समयमा मोदनाथ तिमिल्सिना बारे कतिपय दर्शक स्रोताले मोदनाथ तिमिल्सिना मलेसिया जेलमा बसेको झुटो हो समेत भनेका छन् तर यथार्थ के हो भन्नुपर्दा जानकारी आए अनुसार मोदनाथ तिमिल्सिना जेलमै करिब ७ बर्ष बिताइसकेका रहेछन् । लगभक ७ बर्ष देखि मलेशियाको जे’लमा जे’ल जी’वन बिताइरहेका हेटौडाका मोदनाथ तिमल्सिना , मलेसियाकै जे’ल बाट अहिले मिडियाको सम्पर्कमा आएका छन् ।

मोदनाथ तिमल्सिनालाई अहिले नेपाली पा’त्र अनुसार कति चलिरहेको छ र आफू कहिले जे’ल च’ला’न भएको थिए भन्नेसम्म पनि स्मरण छैन्। नेपालमा भु’कम्प गएको १२/१५ दिनपछि आफू जे’ल गएको भन्ने उनलाई याद छ । उनको पैसा लुट्न आएका लुटेराहरुसग दोहोरो भिx ड, न्त पर्दा एक लु, x टे, xs राको मृ’त्यु भैसके प’श्चात् मलेशियाको प्र’हरिले उनलाई नि’यन्त्र’णमा लिइएको हो भन्ने सा’मान्य जानकारी प्रा’प्त भएको छ । मोदनाथ मात्रै एक हैनन् जस्ले यसरी जे’ल जी’वन बिताइरहेका छन् । उनी बस्दै आएको जे’लमा थु’प्रै नेपालिहरु भएको समेत उनले बताएका छन् ।

 


Last Updated on: August 11th, 2021 at 7:49 pm
२३० पटक हेरिएको

तपाईको प्रतिक्रिया