शनिबार १८ मंसिर २०७८

सेन्मिखाले यसरी खेले पहिलो म्युजिक भिडियो, उनले यति मिठो पनि गाए (हेर्नुस् भिडियो )
August 11, 2021 137
27
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share

भोजपुर ट्याम्के वडा नं ४ जहाँ सेन्मिखा अनि उनकि बजु बस्छिन् ।सेन्मिखा`लाई नहेर्ने नचिन्ने सायदै कमै होलान् ।सेन्मिखा तिनै हुन् जो हेर्ने कथा भन्ने कार्यक्रममा बरिस्ठ पत्रकार बिद्याले सार्व`जनिक गरेको अनुवार हो ।

सेन्मिखा लगभक डेढ बर्षको उमेर देखिनै आफ्नो बजु (हजुरआमा ) सगै भए ।आफ्नो आमा अरुसगै पोइल र बुवा समेत बिदेशमा भइर|हदा उनलाई हेर्ने ब|ढाउने पढाउने जिम्मा हजुर`आमाले नै गर्नु|भयो ।सेन्मिखाले कृषि पढेका हुन् तर पढेर पनि केही गर्न नसकेको उनको गुनासो थियो ।

आफू सगैका साथि`हरु बिदेश गएका कोहि सहर पसेका तर आफुलाई भने यहिकै माटोले कतैपनि जान नदिएको र यहाका जङ्गल बोट बिरुवा`सग छुट्न मन न|लागेको साथै आफ्नो हजुर`आमालाई त झन कतेहि छोड्न नसक्ने बताएका थिए सेन्मिखाले ।

एकदमै राम्रो लोक`भाका गाउने अनि हासिरहने सेन्मिखाले आफुले आफ्नो दुख कहिले कतैपनि देखाउन नचाहाने बता`एका थिए ।अहिले भने सेन्मिखाले रेनुका राई सग बिवाह गरेका छन् ।भर्खरै बिवाह गरेका उक्त जोडि अहिले एकदमै भाइरल छन् ।

सेन्मिखा भन्छन् कि आफुलाई छोराछोरी जन्मा`उन एकदमै हतार भएको र सेन्मि`खाको छोरो भनेर छोरो`लाई चिनाउने रहर भएको उनले बताए ।फुट्बल टिमनै पुर्याउने आफ्नो चाहा भएको र श्रिमति पनि तयार अवस्थामा भएको उनि`हरुले खुबै ठट्टा र मजाक गरे ।बिवाह पछि पिता बन्ने रहर सबैलाई जो हुन्छ नै ।

अन्तर्बार्ताकै क्रममा उनिहरु बिच अथाहा प्रेम रहेको सहजै आकलन गर्न सकिन्छ ।सो बिवाह|सगै उनिहरु एकदमै खुसि दे|खिन्छन् र सेन्मिखालाई यसरी रमाएको देख्दै गर्दा हामी पनि एकदमै खुसि भयौ ।सो नवजोडिलाई बैवाहिक जिवनको हार्दिक हार्दिक शुभकामना ।

अहिले भने `हिमालैचुलि´ भन्ने मिउजिक भिडियोको छायांकन भै रहेकोछ । जहाँ उक्त मिउजिक भिडियोमा पछिल्लो`समय बहुचर्चित पात्र सेन्मिखालाई पनि दे`खाईएको छ ।

सेन्मिखाको पहिलो|पटक हो यसरी आफ्नो गाउँ छोडेर यति लामो यात्रा काठमाडौंसम्म गरेको ।सहयरमा ज्यादै भिड|भाड हुने र कसैले पनि कसैलाइ चिन्ने मौका नै नपाइने`रहेछ भन्दै उनले अनुभव सुनाए ।सेन्मिखाले अन्त`र्बार्ताकै क्रममा एकखमै मीठो गित पनि गाए ।


Last Updated on: August 12th, 2021 at 12:24 am
१२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया