शुक्रबार १७ मंसिर २०७८

नर्सिङ इन्ट्रान्स टपर संगीता, २० वर्षको उमेरमै लोकसेवा पास गरेकी थिइन्
Enews Nepali
@Enewsnepali

नर्सिङ इन्ट्रान्स टपर संगीता, २० वर्षको उमेरमै लोकसेवा पास गरेकी थिइन्
FacebookTwitterPrintEmailMore
नर्सिङ इन्ट्रान्स टपर संगीता, २० वर्षको उमेरमै लोकसेवा पास गरेकी थिइन्

काठमाडौं–चिकित्सा शिक्षा आयोगले शनिबार राति नर्सिङ र फार्माको स्नातक तहको लागि लिएको एकीकृत प्रवेश परीक्षाको परिक्षाफल प्रकाशित ग¥यो । जसमा १३ सय ८० जना नर्सले व्याचलर अफ नर्सिङ साइन्स (बीएनएस) अध्ययनको लागि नाम निकाले ।

१३ सय ८० जनामध्ये पहिलो नम्बरमा नाम निस्कियो स्याङजा अर्जुनपोखरी–३ की भोजकुमारी शर्माको । उनले २ सय पुर्णांकमा १ सय ५६ नम्बर ल्याइन् । पूरा हुनासाथ उनले त्रिवि शिक्षण अस्पतालमा एक वर्ष करारमा जागिर गरिन ।

करारमा काम गरिरहेका बेला संगीताले लोकसेवा पनि तयारी गरिरहेकी थिइन् । संयोगबस लोकसेवा पनि खुल्यो । लोकसेवा खुलेसँगै उनले आवेदन दिइन । पढाइमा अब्बल उनले नाम ननिकाल्ने कुरै थिएन । २० वर्षको उमेरमै उनी सरकारी सेवामा प्रवेश गरिन ।

पहिलो पटक लोकसेवा दिएकी थिएँ त्यही बेला नाम निस्कियो,’ उनी भन्छिन्, ‘मैले मेहनत पनि गरेकी थिएँ ।’***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***


Last Updated on: August 12th, 2021 at 12:41 am
७२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया