आइतबार १९ मंसिर २०७८

१२ बर्ष पहिला भा’गी अन्तर जातीय बिवाहा गरेकी सो’निया तामाङ लाई उन्का श्रीमान्ले मलाई तेरो कुनै वास्ता छैन भनेपछि श्री’मती रुँदै मिडियामा आएकी छन् । पहिला त जसरी पनि छो’राहरु हुर्काउँछु भन्ने लागेको थियो तर ल’क’डा’उनमा दुई छाक पनि खान दिन नसकेपछि उनले देह त्याग ग र्ने प्र’यास पनि गरेकी थिइन् । उनका श्रीमान दुव’ईमा छन् ।

श्रीमानलाई हामीलाई स’मस्या भयो भनेर फोन गर्दा तेरो उमेर छंदै अर्को के’टा खोजेर जा, पछि झ’न अ’प्ठेरो हुन्छ, मलाई तेरो म’त’लब छैन भनेर जवाफ दिएको श्रीमतीको भनाई छ । उनका दुई सन्ता’न छन् । छोरा छोरी लाई हुर्काउन र दुई छाक खान पनि दिन न’सक्ने अवस्था भए पछि उनले आफ्नो स’म’स्या सार्वजनिक गर्न मि’डिया गुहारेकी छन् ।

रामेछाप यि महिलाका श्री’मान करिब ४ वर्ष देखि सम्पर्कमा छैनन् । उनले अ’र्कैसंग विवाह गरेर जा भन्ने जवाफ दिएर सम्पर्क वि’हि’न भएका हुन् । उनीहरुले प्रेम विवाह गरेका थिए । सोनिया तामाङ अहिले पनि श्री’मानलाई सम्झेर रोइरहन्छिन् । कु’रा गर्नु अघि नै उनको आँशु आउँछ । संगै हुँदा पनि तिमी आर्को जा’त भयौ, न’रा’म्री भयौ म अब सुन्दर र आफ्नै जा’त कि युवती वि’वाह गर्छु भन्थे । माथिल्लो जातको वि’वाह गर्छु भनेर चे’ता’वनी दिने गर्थे ।

उनी नेपा’लमै छंदा पनि अन्य यु’वतीको पछि लाग्ने गरेका थिए । अहिले पछिल्लो ४ वर्ष देखि दु’वई गएपछि सम्पर्क विहिन भएका छ’न् । उनले मेरो छोरालाई घरमा लगेर रा’खिदे तँ उमेर हुँदै अर्को केटासंग विवाह गरेर जा भनेर भनेको बताइन् । त्यस यता उनीहरुको सम्पर्क भ’एको छैन ।

बिवाहा गरेको 12 बर्ष पछी गो’ रु को मासु खाने जात भन्दै आर्की केटी लि’यर श्रीमान फ!रा!र Soniya Tamang


Last Updated on: August 12th, 2021 at 11:23 am
२१० पटक हेरिएको

तपाईको प्रतिक्रिया