शनिबार १८ मंसिर २०७८

भारतीय प्रहरीमा कार्यरत एक नेपालीको धा’रि’लो ह’ति’यार प्र’हार गरी ह’त्या गरिए’को छ ।

भारतको विहारमा पर्ने गोपालगञ्ज जिल्लास्थित थानामा कार्यरत भरतपुर महानगरपालिका–६ केशरवागका ३४ वर्षीय अर्जुन ढकालको मंगलबार राति धा’रिलो ह’तिया’र प्र’हार गरि ह’त्या गरिए’को हो ।

उनी उक्त थानामा हवल्दार पदमा कार्यरत थिए ।

ड्यूटीमा नै खटिरहेको समयमा ढकाल’को धा’रि’लो ह’ति’यार’को प्रहार’बाट ह’ त्या भए’को वि’हार पु’लिस’ले पु’ष्टि गरे’को स्थानीय दीपक पाठकले जानकारी दिए ।

गोपालगञ्ज डिस्ट्रिट पुलिसबाट उन’को श’व पो’ष्टमा’र्टम’को प्रक्रिया सु’रु गरिएको खबर आएको पाठकको भनाइ छ ।

उक्त घटनाका विषयमा ड्यूटी समयमा खटिएका अन्य प्रहरी जवानसँग पनि सोधपुछ भइरहेको भन्ने खबर गोपालगञ्ज डिस्ट्रिट पुलिस’बाट आएको पाठकले बताए ।

मृ’तक ढकाल’को श’व पोष्टमार्टमपश्चात नेपाल ल्या’उने तयारी भइरहेको आफू’लाई जानकारी प्राप्त भए’को भरतपुर ६ का वडाध्यक्ष हरिविलास कोइरालाले जानकारी दिए । ढकाल विहार पुलिसमा विगत १५ वर्षदेखि कार्यरत रहेका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****


Last Updated on: August 12th, 2021 at 7:13 pm
२९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया