आइतबार ०७ आश्विन २०८०

९४ बर्षभनेदा पनि अगाडि लागिसकेकि बुढि आमाको यो घर जहाँ सधै आमा एक्लै बस्ने गर्छिन् ।

PROMOTED CONTENT
Mgid
Mgid

Success Can Sometimes Be Too Much To Handle
Limelight Media

Melania Trump Has Served Up Some Undeniably Chic Outfits
Limelight Media

Want To Lose 16 Kg In The Abdominal Area In 2 Weeks?
Ketoadvanced

जब आफ्नो बहिनीलाई बचाउन जब ग्राहक बनेर भाई पुगे वेश्यालय – Samachar Post D…
उनका सन्तानहरु कोहि छैनन् ,आमाको सहारामा यदि कोहि छन् त ती कुखुरा मात्रै छन् ।आजको यश शृङ्खलामा तिनै आमाको संघर्षको कथा पेश गर्दैछौ ।

गुल्मि जिल्लाको रेसुमो नगरपालिका १४ जहाँ यी एक्लि आमा रहनुहुन्छ ।

यत्रो उमेर ढल्किदा पनि आमा अझै युवा अवस्थाको जस्तै जोश र जागरमै ओतप्रोत भएको दुख्दा हामी छक्क नै पर्यौ ।

आमाले आफ्नो जिवनभरि धेरै नै संघर्ष गर्नुभएको रहेछ ।आफुले बाल्यमालमानै बिवाह गरेको र श्रिमानको घरमा अपांग सासू ससुरालाई स्याहार गरेर बसेको र हदसम्मको दुख पाएको आमा बताउनुहुन्छ।

उबेला आफ्नोे जिवनकालमा आफुहरुले चामलको भातसमेत यदि खान पाए स्वर्ग जान पाइन्थ्यो भनिन्थ्यो अहिले पो कुरलाई पनि कुखुरालाई पनि भातै छ भनेर आमा दुखि समेत हुनुभयो ।

आमा त्यो कहालिलाग्दो घरमा एक्लै बस्नुहुदो रहेछ र बेलाबखतमा भुतले सो घरमा तर्साइरहने आमा बताउनुहुन्छ ।

हेर्नुस् भिडियो सामाग्री


Last Updated on: May 9th, 2021 at 1:09 am
३१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया