शुक्रबार १७ मंसिर २०७८

कैलालीमा नेपाली सेनाको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका–८ स्याउमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा धनगढी उपमहानगरपालिका ११ कि १५ बर्षीया बिद्या रानाको मृत्यु भएको प्रहरी प्रवक्ता बिष्टले बताए ।

दुर्घटनामा थप दुई जना घाइते छन् । धनगढी ५ का १७ वर्षीय क्रिस बम र धनगढी ३ का उमेश कार्कीको अवस्था गम्भीर रहेको उनले बताए ।

पूर्वबाट पश्चिम तर्फ आइरहेको प्रदेश ३ –०१ –००१ ग ३७३२ नम्बरको सेनाको ट्रकले म २ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएका थियो ।

 


Last Updated on: August 12th, 2021 at 7:38 pm
१९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया