शनिबार १८ मंसिर २०७८

एजेन्सी । आफ्नी श्रीमतीको चाहनाले आजित भएका एक युवकले श्रीमतीलाई नै सधैंका लागि यो सन्सारबाट बिदा गरिदिएका छन् । श्रीमतिले जति बेला पनि चाहना राख्ने तर आफूले पूरा गर्न नसकेपछि ती युवाले श्रीमतिकै जीवन अन्त्य गरिदिएका हुन् ।”

टाइम्स अफ इण्डियामा छापिएको एक समाचार अनुसार, भारतको छत्तीसगढको विलासपुरका ३० वर्षका ती सञ्जय रजक नामका ती युवकले २६ बर्षकी श्रीमती निर्मलालाई यस्तो गरेका हुन् । उनी आफै प्रहरी कार्यालय पनि पुगेका थिए ।”

ती युवककी श्रीमतीमा नि’म्फोमे’नि’या भन्ने रोग भएको बताइएको छ । यो स्वास्थ्य समस्या भएकालाई जतिबेला पनि इच्छा हुन्छ । प्रहरीका अनुसार यस्तो रोग भएकी पत्नीका कारण यस्तो घटना घटेको भारतमै पहिलो हो ।”

उनले पत्नीको इच्छा पूरा गराउन आफ्ना साथीहरुलाई पनि बोलाइदिए । यसो गर्दा श्रीमतीले उनका साथीहरुसँग नै जतिबेला पनि रमाउन थालिन् । श्रीमतीले उनका

साथीहरु बोलाउने सिलसिला दिनहुँजसो चल्न थाल्यो ।”


Last Updated on: August 13th, 2021 at 12:10 am
२०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया