
अझै पाथिभारा देवी हिन्दू धर्म अनुसार एउटा श’क्तिशाली दे’वी पनि हुन जसको कृपा हामी सबैको माथि हुन्छ । पाथिभारा माताको श’क्ति हेर्न यो भिडियो हेर्नुहोला । भर्खरै पाथिभारा माताको यस्तो रूप देखेर नदेखे जस्तो गर्नेलाई ठूलो हा,नी भिडियो हेर्नुहोला । र शेयर गर्नुहोला ।मानिस भएर जन्मिएपछि भगवान प्रति विश्वास गर्नै पर्छ यदि कसैले यो सब मान्दैन भने ठूलो गल्ती मानिछ । पुरा भिडियो हेर्नुहोस।
यस्तै,हिन्दुहरूमा प्रणामको आफ्नै महत्व छ । मान्यताका अनुसार आफूभन्दा ठूलोको पाउमा ढोगर प्रणाम गर्नु यहाँको संस्कृति हो ।यसरी ढोग्दा मानिसले जमिनमा पूरै सु’तेर टाउकोले मान्यजनको पाउ छुन्छन् जसलाई साष्टांग प्रणाम भनिन्छ । आठवटा अंगसिहत गरिने प्र’णाम भएकाले सा०षंग भनिएको हो । तर यो पुरुषका लागि मात्र विधान गरिएको छ ।महिलाका लागि यो वर्जित छ । आधुनिक मानिसलाई त यो आसन पुरानो रूढि मात्र लाग्न सक्छ तर यसले व्यक्तिले अ’हंकारत्या’गलाई प्रतीक बनाउँछ । अ’हंकारलाई त्यागेर ईश्व’रप्राप्तिको मार्गमा लागेको यसले देखाउँछ ।
यो आसनमा शरीरका प्रमुख भागहरूले जमिन छुने हुनाले यसका अनेकौं फाइदा छन् । धर्तीसँग निकटता हुनु भनेको स्वस्थताको ल’क्षण हो । महिलालाई चाहिँ यो यसरी प्रणाम गर्न नदिइनुको कारण भनेको ग’र्भ र व’क्षस्थलले जमिनलाई स्प’र्श गर्न हुँदैन ।एउटा जीवनलाई नै गर्भले पालेर राख्ने अनि व’क्षले त्यो जीवनलाई पालन गर्ने हुनाले यी अंगहरूलाई जमिनमा द’बाउन नहुने मा’न्यता हो ।