सोमबार २० मंसिर २०७८

नौ लाख ८९ हजार लु,ट,पा,टको आरोपमा दुई जना पक्राउ परेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका–४ बस्ने २० वर्षीय राम तामाङ र २१ वर्षीय सरोज श्रेष्ठलाई प्रहरीले आज चौताराको चाँगुटोलबाट पक्राउ गरेको हो ।

तामाङ र श्रेष्ठले चौताराबाट घर जाँदै गरेका जुगल गाउँपालिका– ३ का पासलाल तामाङसहित उनका चार जना साथीलाई साउन २६ गते दिउँसो २ः४५ बज नौबिसे बलेफी पक्की सडकखण्डमा मोटर साइकलमा आएर कु, x ट, x पि, x ट गर्दै लु, x ट, x पा, x ट गरेका थिए ।
नक्कली पेस्तोल देखाएर नौ लाख ८९ हजार लु, x ट, x पा, x ट गरेका
नक्कली पेस्तोलसमेत देखाइ कु, x ट, x पि, x ट गरी नगदसहित महत्वपूर्ण कागजात लु, x ट, x पा, x ट गरी फ, रा,र भएका उनीहरूलाई बा९९प ३६७२ नंको मोटरसाइकलसहित आज प,क्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

घटनामा प्रयोग भएका थप तीन वटा मोटरसाइकल लु,का,इ छि,पाइ राखेको अवस्थामा चौतारा साँगाचोक गढी नगगरपालिका–४ को ठूलाखेतबाट ब,रा,मद गरिएको र पक्राउ परेका दुई जनालाई डाँ,का चो,री मु,द्दामा सिन्धुपाल्चोक जिल्ला अदालतबाट दिन सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य शुरु गरिएको बस्नेतले बताउनुभयो । अन्य फ,रार व्यक्तिको खोजतलास जारी रहेको पनि प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।


Last Updated on: August 13th, 2021 at 12:53 am
१५० पटक हेरिएको

तपाईको प्रतिक्रिया