
चर्चित मोडल रश्मी तामाङले विवाह गरेकी छन् । उनले गोर्खाको अनिल राना मगरसँग लगन गाँठो कसेकी हुन् ।
अनिलसँग आफ्नो विवाह गरेको रश्मीले सामाजिक संजाल मार्फत जानकारी दिएकी छन् । केहि समयदेखि अमेरिकामाको क्लोराडोमा बस्दै आएकी तामाङ्ले गोर्खाका अनिल राना मगरसँग लकडाउनमा बिबाह गरेकी हुन् ।
नुवाकोट घर भएकी तामाङ्ले आफु भन्दा ५ वर्ष कान्छा गोर्खा घर भएका मगरसँग बिबाह गरेकी हुन् । बिबाह गर्ने गर्ने बारेमा खासै चर्चा थिएन तर उनले बिहे गरेको जानकारी सामाजिक सन्जालमा बिहे गरेको फोटो सार्बजनिक भएपछि थाहा भएको छ ।