शुक्रबार १७ मंसिर २०७८

नयाँ क्लब भित्रिएका मेस्सीले १ वर्षमा कति कमाउँछन् ? यस्तो छ उनको आश्चर्यजनक कमाई
August 13, 2021 156
पछिल्लो केही दिनदेखि लियोनल मेस्सी`को सर्वत्र चर्चा छ । हालै बार्सिलोना`बाट पेरिस सेन्ट जर्मेनमा गएका मेस्सी ६ पल्ट बालोन डी’ओरको उपाधि जितेका छन् ।

यो क्रिस्टियानो रोनाल्डो`को भन्दा एक बढी हो । बार्सि`लोनाका लागि ४१ ह्याट्रिक गरेका मेस्सीले कुल ७ सय ७८ खेल खेले । यो पनि कीर्तिमान हो ।

बार्सिलोनाका लागि मेस्सीले ६ पल्ट चार गोल गरेका मेस्सीले बार्सि`लोनाको मुख्य प्रतिद्वन्द्वी रियल मड्रिडविरुद्ध २६ गोल गरेका छन् । बार्सि`लोनामा रहँदा मेस्सीले अन्तिम पटक एक वर्षका लागि बुझेको तलब हो, सात करोड ४९ लाख युरो । पीएसजी`मा उनले वर्षको ४० करोड युरो कमाउने एएफपीले उल्लेख गरेको छ ।

पीएसजीका अध्यक्ष नासिर अल खालि`फाले मेस्सी, नेइमार र लियोनल मेस्सीजस्ता खेलाडीले पीएसजी नयाँ सिजन आक्रमक हुने दाबी गरेका छन् । यसैबिच विश्व फुट`बलका उत्कृष्ट फरवार्ड लियोनल मेस्सी`लाई पीएस`जीमा अनुबन्ध गर्न सफल भएका खालिफाले नयाँ सिजन एम्बाप्पे क्लबमै रहने बताएका छन् ।

एम्बाप्पेले क्लब छाड्ने चर्चा चलेका बेला पीएसजीका अध्यक्ष नासिर अल खालिफाले एम्बाप्पे पीएसजीका निकै प्रतिस्प`र्धात्मक खेलाडी भएको भन्दै उनको चर्चा गरे । एम्बाप्पेले सार्वजनीक रुपमा पीएस`जीमा बस्न चाहेको बताएका छन् । अन्य कुनै कस`रतको अर्थ छैन । एम्बाप्पे यहीँ बस्नेछन् ।’ उनले भने ।

मेस्सीको पहिलो पत्रकार सम्मे`लनमा उपस्थित भएका खालि`फाले एम्बाप्पेको अव`स्थाको विषयमा जानकारी दिएका हुन् । यसैबिच मेस्सीले नेयमार र एम्बाप्पेसंग आफु खेल्न उत्सुक रहेको उल्लेख गरेका छन् । मेस्सीले दुवै खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा ब्याख्या गरे । मेस्सीले साप्ताहिक १ मिलि`यन पाउण्ड तलब सहित पीएस`जीमा आवद्ध भएका हुन् ।


Last Updated on: August 13th, 2021 at 7:40 pm
१३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया