सोमबार २० मंसिर २०७८

क्वालालम्पुर (मलेसिया) वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत पुनः एक नेपाली कामदारको ओछ्यानमा सुतेकै अवस्थामा मृत्यु भएको छ।

नेपाल ठेगाना सिन्धुली जिल्ला क्वान्द्रे ४ बेलगारी निवासी कामान सिंह तामाङको छोरा उमेर २८ बर्षिय सुर्या बहादुर

तामाङको आज आईतवारको दिन बिहानको समयमा मलेसियाको जोहोरबारुमा कोठामै सुत्यासुत्यै अवस्थामा मृत्यु भएको जानकारी प्राप्त भएको छ

मृतक सुर्या बहादुर तामाङ बिगत ३१ महिनादेखि जोहोरबारु बातुपहातमा अवस्थित रामाटेक्स

टेक्सटायल एसडिएन बिएचडी नामक कम्पनीमा अपरेटरको रुपमा काम गर्दै आईरहेका थिए

हिजो शनिबार बेलुका खानासाना खाएर सहजै सुतेका सुर्या बहादुर बिहान आफू सुतेकै ओछ्यानमै

मृत अवस्थामा फ़ेला परेको सोही कम्पनीमा काम गर्ने अर्का एक नेपाली कामदारले बताए।

दोश्रो बिवाह गरेको श्रीमती ले मात्र १ महिना मा छाडे पछी, क’ठै(हेर्नुस् भिडियाे)

दोश्रो बिवाह गरेको श्रीमती ले मात्र १ महिना मा छाडे पछी, क’ठै(हेर्नुस् भिडियाे)
Posted On: August 12, 2021 Posted By: The Highlights News Comments: 0
कस्तो अ’चम्म’को घटना ! बिवाह भएको मात्र १ महिनामा श्रीमती ले छा’डे’र फ’रा’र भएको छिन। घटना हो,अर्घाखाँची छदरदेव गाउपालिका वडा न ७ बस्ने हुमलाल पाण्डे को । जसले आफू भन्दा ११ बर्ष कान्छि पुस्पा कार्की सग बिवाह गरका थिए ।

तर हाल पुस्पा भने मात्र बिवाह गरेको १ महिनामा नै फ’रा’र भएको छिन। उता हुमलाल को भने यो दोश्रो बिवाह हो, पहिले को तर्फ बाट का सन्तान ऐसाेएस मा अध्या’यन रहत छन भने श्रीमती सँग स’म्ब’न्ध बि’च्छे’द भएको थियो । पहिलो बिवाह फापेन भनेर दोश्रो बिवाह गरेका उनलाई यो बिवाह भने न निल्नु न अाे’कल्नु भएको छ ।

साथै यहि बिचमा श्रीमतीको नगरिकता र बिवाह दर्ता भने गरेको रहेछन। उनले ससुराली मा खबर गर्दा पनि कुनै सहयोग नगरेक गु’नासो गरे। माईत जाने छु भनेर हिनेको श्रीमती घर नफर्के पछी भने स’सुराली लाई ख’बर त गरे त सोचेको जस्तो कु’नै प्र’ति’क्रिया पाउन सकिएन। आफ्नो छाेरि हराउदा पनि कुनै वा’स्ता नगरे पछी माईतमा नै श्री’मती लुकेर रहे’को उनको दाबी छ।


Last Updated on: August 14th, 2021 at 12:05 pm
२८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया