बिहिबार २३ मंसिर २०७८

काठमाण्डौ

कस्तो दुःख लाग्दो घटना जन्मेको ४ वर्ष मा नाई निधन भएको छ। उहाँ को आत्मा ले बैकुणठ मा बास पाओसा । हार्दिक समवेदना व्यक्त गर्दछौं ।बाबुदैव पनि कति निस्टुरी छ यति सानो उमेरमा नै उनले यो दुनिया छोडेर गए। मनमा अलिकति दायाँ भए रिप लेखेर शेयर गरिदिनुहोला।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

मलेसियामा उपचाररत रहेकी नेपाली महिला श्र’मिक सन्जिता थिङ तामाङको मृ’त्यु भएको छ। वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत एक नेपाली महिला श्रमिकको अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको हो ।

नेपाल ठेगाना नुवाकोट जिल्ला निवासी २८ बर्षिय अविवाहित नेपाली महिला श्रमिक पासपोर्ट नम्बर ०५४८७०६९ नम्बर भएकी सन्जिता थिङ तामाङको आज मिति सन् २०२१/०८/१४ तारिख शनिबार बिहान राजधानी क्वालालम्पुरको अस्पतालमा मृ’त्यु भएको हो।

केहि दिनदेखि अस्पतालमा भर्ना भैई उपचाररत सन्जिताको मृ’त्युको कारणबारे डाक्टरको भनाई अनुसार मृ’तक सन्जिताको टाउकोमा पानी ज’मे’को थियो , हामीले ब’चाउने कोशिस गर्दागर्दै पनि बचाउन नसकेको डाक्टरले बताएको कुरा मृ’तकको शवलाई हेर्न अस्पताल पुगेका एक नेपालीले जानकारी दिनुभयो।

मृ’तक सन्जिता राजधानी क्वालालम्पुरमै अवस्थित नेपाली रेष्टुरेन्ट मे’रि बाशैँमा बिगत २ बर्षदेखि वै’धानिक है’सियतमै काम गर्दै आएकी थिइन्। हाल मृ’तकको श’वलाई अन्तिम

दा’हसं’स्कार गर्नको लागि स्वदेश फर्काउनलाई आवश्यक सम्पुर्ण कागजात बनाउन मिलाउनको लागि मलेसियन कास्केट कम्पनीलाई जिम्मेवारी दिईसकिएको जानकारी प्राप्त भएको छ।


Last Updated on: August 15th, 2021 at 1:40 am
२७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया