मंगलबार १२ आश्विन २०७८

नेकपा माओवादी केन्द्रका सांसद सुरेशकुमार राईले गोरखा भर्ती बन्द गर्ने गरी पहल गर्न माग गरेका छन् ।

‘हामीले यो गोरखा भर्ती केन्द्र लामो समयदेखि बन्द हुनुपर्छ भन्यौं । यदि असमान सन्धिहरु समयसापेक्ष संशोधन हुँदैन भनेर गोरखा भर्ती केन्द्र बन्द गर्नको निम्ति नेपाल सरकारले पहल गरोस्’ उनले भने ।

सांसद सुरेशकुमार राईले गोरखा भर्ती बन्द गर्ने गरी पहल गर्न माग गरेका छन् । ‘हामीले यो गोर्खा भर्ती केन्द्र लामो समयदेखि बन्द हुनुपर्छ भन्यौं । यदि असमान सन्धिहरु समयसापेक्ष संशोधन हुँदैन भनेर गोर्खा भर्ती केन्द्र बन्द गर्नको निम्ति नेपाल सरकारले पहल गरोस्’ उनले भने ।

लगभग २०७ वर्षअघि गोर्खा भर्तीसंग सम्बन्धित भएको अ’समान सन्धि समयसापेक्ष संशोधन नहुँदा गोरखा भर्ती केन्द्र कायम राख्न आवश्यक नरहेको उनको भनाइ छ ।

सङ्घीय सांस राईले गोर्खा भर्ती बन्द गर्न नेपाल सरकारले तत्काल पहल गर्नुपर्दछ भन्ने कुरालाई क’डा रुपमा उठाएकाछन ।

‘योग, ज्ञान र कलाको संगम राजनीति भन्ने गर्छन तर पूर्व प्रधानमन्त्रीले केहिदिन अघी आफूलाई एउटा पूर्ण नाटकको रुपमा पनि प्रस्तुत गर्नुभयो भन्ने मलाई लाग्दछ’ राईले भने । राईले भनेका छन, ‘ पूर्व प्रधानमन्त्रीले एकचोटी मात्र होइन पटक-पटक संसदलाई अध्यारो कालो कोठामा पारे ।


Last Updated on: August 15th, 2021 at 2:54 am
२११ पटक हेरिएको

तपाईको प्रतिक्रिया