बिहिबार २३ मंसिर २०७८

५ श्रीमतिहरुले क र णी गर्दा श्रीमानको मृ, त्यु
प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८ समय: १६:१८:१५
34
Shares
facebook sharing button 34messenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

श्रीमतिले कर णी गर्दा श्रीमानको मृ त्यु भएको छ । एक करोडपति व्यक्तिलाई उनका पाँच श्रीमतीले पालैपालो कर णी गरेका थिए ।

छैटौ श्रीमतीलाई बढी माया गरेको भन्दै पाँच श्रीमतिले उनको कर णी गरेको नाइजेरियाको समाचारपत्र डेली पोस्टले उल्लेख गरेको छ ।

पत्रिकामा प्रकाशित रिपोर्टका अनुसार गत साता करोडपति व्यापारी युरोको ओनोजा आफ्नी छैटौ श्रीमतीसँग शा’री’रि’क स’म्ब’न्ध राखिरहेका थिए । सोही समयमा उनका पाँचै श्रीमति छु’ ‘रा र ला ‘ठि लिएर कोठामा प्रवेश गरे । सवैसंग यौ’ ‘न सम्बन्धको प्रस्ताव राखे ।

ओनोजाले बिरोध गरे । तर, श्रीमतीहरुको सामुहिक आवाजका अगाडी उनको केही लागेन र वरिष्ठताका आधारमा सबैसँग शा’री’रि’क स’म्प’र्क रा’खे ।

पाँचौ श्रीमतिसंग यौ’ ‘नसम्पर्क राख्ने क्रममा उनको प्राण गएको थियो । नाइजेरियामा धनीमानी पुरुषले धेरै श्रीमति विवाह गर्ने चलन छ । फाइल तस्विर

मलेसियाको अस्पतालमा उपचाररत नेपाली चेली सन्जिताको दुखद निधन
मलेसियामा उपचाररत रहेकी नेपाली महिला श्र’मिक सन्जिता थिङ तामाङको मृत्यु भएको छ। वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत एक नेपाली महिला श्रमिकको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

नेपाल ठेगाना नुवाकोट जिल्ला निवासी २८ बर्षिय अविवाहित नेपाली महिला श्रमिक पासपोर्ट नम्बर ०५४८७०६९ नम्बर भएकी सन्जिता थिङ तामाङको आज मिति सन् २०२१/०८/१४ तारिख शनिबार बिहान राजधानी क्वालालम्पुरको अस्पतालमा मृत्यु भएको हो।

केहि दिनदेखि अस्पतालमा भर्ना भैई उपचाररत सन्जिताको मृ’त्युको कारणबारे डाक्टरको भनाई अनुसार मृतक सन्जिताको टाउकोमा पानी जमेको थियो , हामीले ब चा उने को शिस गर्दागर्दै पनि बचाउन नसकेको डाक्टरले बताएको कुरा मृतकको शवलाई हेर्न अस्पताल पुगेका एक नेपालीले जानकारी दिनुभयो।

मृतक सन्जिता राजधानी क्वालालम्पुरमै अवस्थित नेपाली रेष्टुरेन्ट मे’रि बाशैँमा बिगत २ बर्षदेखि वै’धानिक है’सियतमै काम गर्दै आएकी थिइन्। हाल मृतकको शवलाई अन्तिम दा’हसं’स्कार गर्नको लागि स्वदेश फर्काउनलाई आवश्यक सम्पुर्ण कागजात बनाउन मिलाउनको लागि मलेसियन कास्केट कम्पनीलाई जिम्मेवारी दिईसकिएको जानकारी प्राप्त भएको छ।


Last Updated on: August 15th, 2021 at 3:21 am
४८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया