बुधबार २२ मंसिर २०७८

देशिक रोजगारीको लागी खाँडिका बिभिन्न देशहरुमा जाने नेपाली महिलाहरुको यथार्त जिबन कथामा आधिरित गीत सार्वजनिक भएको छ,

देशमा राम्रो काम नपाए पछि पछिल्लो समय बैदेशिक रोजगारीका लागी खाँडी मुलुकहरुमा अर्काको दाश बनेर बस्न बाध्य भयका नेपाली महिलाहरुको पिडा पोखिएको उक्त गीतमा चर्चित गायिक

recommended by
Mgid
Mgid

TESTOULTRA
Stop Disappointing In Bed – Try This Simple Method Tonight!
LEARN MORE
देवी घर्ती मगर र जुना श्रीस , कञ्चन पुन घले स्वर दिएकी छन्।झझल्को डिजिटल प्राली मार्फत बजारमा आएको “नोकरानी“ बोलको उक्त गीतको शब्द शृजना दिलिप रेग्मीले गरेका छन भने संगीत एक नारायण भण्डारीको रहेको छ

मार्मिक कथा बस्तुले भरिपुर्ण गीतको म्युजिक भिडियोलाई मरुभुमी नारायणले छायाँकन गरेका छन त्यस्तै रमेश वि.क रसाइलीले सम्पादन र दिलिप रेग्मीको निर्देशन गरेका छन भने भिडियोमा अभिनय रश्मी भट्ट र कन्चन पुनको रहेको छ। अन्य समाचार

बैदेशिक रोजगारीको लागी खाँडिका बिभिन्न देशहरुमा जाने नेपाली महिलाहरुको यथार्त जिबन कथामा आधिरित गीत सार्वजनिक भएको छ,देशमा राम्रो काम नपाए पछि पछिल्लो समय बैदेशिक रोजगारीका लागी खाँडी मुलुकहरुमा अर्काको दाश बनेर बस्न बाध्य भयका नेपाली महिलाहरुको पिडा पोखिएको उक्त गीतमा चर्चित गायिका देवी घर्ती मगर र जुना श्रीस , कञ्चन पुन घले स्वर दिएकी छन्।

झझल्को डिजिटल प्राली मार्फत बजारमा आएको “नोकरानी“ बोलको उक्त गीतको शब्द शृजना दिलिप रेग्मीले गरेका छन भने संगीत एक नारायण भण्डारीको रहेको छ l मार्मिक कथा बस्तुले भरिपुर्ण गीतको म्युजिक भिडियोलाई मरुभुमी नारायणले छायाँकन गरेका छन त्यस्तै रमेश वि.क रसाइलीले सम्पादन र दिलिप रेग्मीको निर्देशन गरेका छन भने भिडियोमा अभिनय रश्मी भट्ट र कन्चन पुनको रहेको छ।


Last Updated on: August 15th, 2021 at 11:53 am
३८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया