बुधबार २२ मंसिर २०७८

श्रीमानलाई निद्राको औ’षधी खानामा खुवाएर प्रेमीसँग गर्थिन् यस्तो हर्कत, एक दिन भयो सबै हद पार

श्रीमानलाई निद्राको औ’षधी खानामा खुवाएर प्रेमीसँग गर्थिन् यस्तो हर्कत, एक दिन भयो सबै हद पार

Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid

Make Your Own Product For Your Scalp
Limelight Media

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media

חזיית הפוש אפ האיכותית ביותר לנשים בתל אביב
Cooling Bra Pro
काठमाडौ / एक श्रीमतीले आफ्ना प्रेमीसँग मिलेर श्रीमानकै जीवन लिएकी छिन् । यो घटनाको रहस्य पुलिसले सुल्झाएको छ । घटनामा संलग्न पत्नी सिमर कौरलाई पक्राउ गरिएको छ ।

PROMOTED CONTENT
Mgid
Mgid

Prince Harry And Meghan Markle Having Marriage Problems
Limelight Media

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries

विश्वकै उत्कृष्ट ह्याण्डराइटिङ लेखेर नेपालको नाम विश्वसामु चिनाउन सफल प्रक…
उनका प्रेमी अझै पनि फरार रहेको बताइएको छ । आज तकको समाचारमा उल्लेख भएअनुसार घटना पंजाबको तरनतारन जिल्लाको पल्लासोर गाउँको हो । श्रीमानको जीवन लिएपछि सिमर प्रेमीसँग नै भागेकी थिइन् । सिमरलाई पक्राउ गरिएको भए पनि प्रेमी फरार नै छन् ।

जीवन जानेकी कान्छी छोरीका अनुसार गाउँकै एक युवक उनकी आमासँग दिनहुँ भिडियो कल गर्थे । उनको घरमा पनि आउने जाने गरिरहन्थे । आमाले साँझ खानामा निद्राको औ’षधी दिएर पितालाई सुताउँथिन् त्यपछि प्रेमीसँग फोनमा भिडियो कल गर्थिन् ।

पुलिस चौकी प्रमुख गुरचरण सिंहका अनुसार सिमरले २३–२४ जुलाइको रातमा पतिलाई निद्राको औ’षधी खुवाएर निदाएको अवस्थामा जीवन लिइन् ।

यसको योजना उनले पहिल्यैदेखि बनाएकी थिइन् । उनका प्रेमी लभप्रितको खोजी भइरहेको छ ।


Last Updated on: August 16th, 2021 at 12:24 am
१५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया