सोमबार २० मंसिर २०७८

मलेसियामा नेपालीलाई यस्तो छ खोपको प्रावधान, खोप नलगाउने कारवाहीमा
साउन ३२, २०७८ –

recommended by
Mgid
Mgid

TESTOULTRA
Your Wife Will Surely Appreciate This Tip Tonight! Try It Out
LEARN MORE
मलेसियामा नेपालीलाई यस्तो छ खोपको प्रावधान, खोप नलगाउने कारवाहीमा

मलेसियामा को’भिड १९ विरुद्दको खोप नलगाउनेलाई कारवाही सुरु गर्ने त्यहाँको सरकारले तयारी गरेको छ ।

मलेसियाका प्रधानमन्त्रीले को’भिड १९ विरुद्दको खोप नलगाउने तथा यसका बारेमा अनावश्यक भ्रम फैलाउने समूहलाई यहि महिना वा अर्को महिना देखि कारवाही सुरु हुने बताएका हुन् ।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार प्रधानमन्त्रीले हर्ड इम्यूनिटी विकास गर्न पनि को’भिड विरुद्दको खोपलाई अभियानका रुपमा तिव्रता दिइएको र यसको विरुद्दमा भ्रम छर्नेहरुलाई कारवाहीको चेतावनी दिएका हुन् ।

उनले यस्तो भ्रम फैलाउनेहरु साँच्चै गम्भीर विरामी भए कारण त्रसित भएका हुन् वा अनावश्यक रुपमा हल्ला मच्चाईरहेका छन् भन्ने बारेमा अध्ययन भइरहेको पनि बताएको बनर्माको समाचारमा जनाइएको छ ।


Last Updated on: August 16th, 2021 at 11:31 am
६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया