आइतबार १९ मंसिर २०७८

बर्दिया । ट्रकको ठक्करबाट जिल्लामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दियाको बासगढी नगरपालिका–८ का चेतन बोहोरा र सोही ठाउँका प्रदिप चौधरी रहेका छन् ।

उनीहरूको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६७९९ नम्बरको ट्रकले लु ६ प १८२२ नम्बरको मोटरसाइकललाई सोमबार बिहान बाँकेको राप्तीसोनारी गाउँपालिका– १ गाभरमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

काबुल विमानस्थलमा गाे,ली च,ल्दा पाँच जनाकाे ज्या,न ग,याे
प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८ समय: १४:१८:४०
5
Shares
facebook sharing button 5messenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

काठमाण्डाै – अफगानिस्तानको काबुल विमानस्थलमा गो, x ली च, x ल्दा कम्तीमा पाँच जनाको ज्या, x न ग, x एको छ । अफगानिस्तानबाट भा, ग्न खो, ज्नेहरूको भि,डले विमानस्थल अ,स्तव्यस्त बनेपछि भिडलाई रो, x क्न अमेरिकी सेनाले हवाई फा, x यर गरेको डेलिमेल जनाएको छ । ज्या, x न गु, x मा, x उनेहरूलाई भने कसले च, x ला, x एको गो, x ली ला, x ग्यो भन्ने खुलेको छैन ।

अफगानिस्तानमा रहेको अमेरिकी कुटनीतिक नियोगका कर्मचारी विमानस्थलमा रहेका छन् भने उनीहरूको सुरक्षाका लागि केही अमेरिकी सेना पनि काबुल विमानस्थलमा रहेका छन् ।

अहिले अमेरिकी सेनाले काबुलको विमानस्थललाई आफ्नो नि,यन्त्रणमा लिएको छ । विमानस्थलको सबै व्यावसायिक उडान रद्द गरिएको छ । सैन्य उडान भने भइरहेका छन् ।


Last Updated on: August 16th, 2021 at 4:36 pm
३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया