शुक्रबार १९ जेठ २०८०

पोखरा- पछिल्लो समय नेपाली सिने जगतमा नयाँ पुस्ताको दबदबा रहेको छ ।

नेपाली फिल्ममा उनीहरुको डिमाण्ड पनि उत्तिकै रहेको छ । कोही परिवार नै फिल्मी जगतको भएका कारण चर्चामा आउन बेर लागेन भने कोहीले संघर्ष नै गरेर आफ्नो परिचय बनाए । पछिल्लो समय दर्शकको रोजाइमा परेका केहि उत्कृट र निकै सुन्दर नायिकाहरू को को हुन् त हामिले फोटो फिचर तयार पारेका छाै ।

यी १० नायिकाबाहेक अन्य पनि धेरै नायिका आशा लाग्दा र सुन्दर छन् । तरपनि पछिल्लो समय हिट फिल्म, दर्शकको रोजाइ, सामाजिक सञ्जालको आधारमा पछिल्लो पुस्ताका १० नायिकाको सुचि तयार पारेका छाै ।

यी हुन निकै चर्चित नायिकाहरू

 

 


Last Updated on: May 9th, 2021 at 11:46 am
९७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया