बुधबार २२ मंसिर २०७८

चालीस वर्ष भारतमा बिना कसुर जे,ल जीवन बिताएका दुर्गाप्रसाद फेरि बे,पत्ता भए ।
बिनाकसुर भारतीय जे,लमा 40 वर्ष बिताएका दुर्गाप्रसाद केहि दिनअघि मात्रै जे,लबाट छुटेका थिए अहिले तिनै दुर्गाप्रसाद फेरि बे,पत्ता भएको समाचार बाहिर आएको छ ।
उनलाई घर ल्याइएपछि माई नगरपालिका-10 लुम्बाकका 61 वर्षीय दुर्गाप्रसाद timilsena घरबाट फेरि एकाएक ह,राएका छन्

PROMOTED CONTENT
Mgid
Mgid

7 Little-Known Facts About Barron Trump
Limelight Media

Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

दु’खद खबर, सोमबारे ब्र’त बसेकी २६ वर्षीया सन्तोशी बोहोराको ट्र’कले लियो ज्…
आइतबार साझ 4 बजेतिर उनी घरबाट हिँडेको र त्यसपछि बे,पत्ता भएको खबर आएको छ
भारतीय जे,लबाट छुट्ने बेला चिकित्सकले दुर्गाप्रसाद को मा,नसिक अवस्था 9 वर्ष नौ महिनाको बा,लकको जस्तै रहेको बताएको थियो त्यसपछि उनी घर आएपछि उनको व्यावहार सामान्य रहेको

परिवारहरुले बताएका छन् त्यसपछि केही महिनायता दुर्गाप्रसाद को पारिवारिक सामाजिकीकरणमा स,मस्या भइरहेको थियो र लामो समय जे,लमा रहेको र उनले जे,लमा या,तना पाएका कारण मा,नसिक रूपमा वि,क्षिप्त बनेका दुर्गाप्रसाद को ब्याबहार निकै सहज भइरहेको परिवारजनले बताइरहेका थिए ।

तिनै दुर्गाप्रसाद यतिखेर फेरि ह,राएको समाचार आएको छ भने यो समचार नागरिकन्युजले सार्वजनिक गरेको छ ।


Last Updated on: August 17th, 2021 at 2:46 am
१८० पटक हेरिएको

तपाईको प्रतिक्रिया