आइतबार १९ मंसिर २०७८

कपिलवस्तु । बालिका बलात्कार अभियाेगमा एक जना पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धभूमि नगरपालिका-३ दुबिया बस्ने ६५ वर्षीय चन्द्रमणी पाण्डे पक्राउ परेका हुन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

थान सामुदायिक जंगलमा बाख्रा चराउन गएको अवस्थामा चन्द्रमणीले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय गोरुसिङगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

अफगानिस्तानबाट कतार हुँदै १२७ नेपाली काठमाडौं आइपुगे

अफगानिस्तानबाट कतार हुँदै १२७ नेपाली काठमाडौं आइपुगे

Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid

The Transformation Of Chrissy Metz From Toddler To 40
Limelight Media

Surprising Facts About Michelle Obama: You Won’t Believe Them
Limelight Media

15 Genius Style Secrets From Asian Women
Herbeauty
काठमाडौं, भदौ १ । अफगानिस्तानबाट कुवेत हुँदै एक सय २७ जना नेपाली काठमाडौं आइपुगेका छन् । कुवेती विमान कम्पनी जजिरा एयर चार्टड गरेर उनीहरु काठमाडौं आईपुगेका हुन् ।
अफगानिस्तानस्थित अमेरिकी दुतावासमा कार्यरत उनीहरु अमेरीकाले गरेको चार्टड उडानबाट काठमाडौं आईपुगेका हुन् ।

PROMOTED CONTENT
Mgid
Mgid

תשכחו מהשעווה וסכיני הגילוח לצמיתות והיכונו להסרת שיער בלייזר
Skin Silker Pro

7 Little-Known Facts About Barron Trump
Limelight Media

Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries

माता पाथिभराको दर्शन गरेपछि ०७८ साल भदौ ०२ गते बुधबारको राशिफल अनुसारकाे भ…
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आज बिहान १० बजेर १६ मिनेटमा उक्त जहाज काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो ।
अमेरिकी एयरफोर्सले उद्धार गरेर कुवेत पु¥याएकाहरु काठमाडौं आईपुगेका हुन् ।

त्यस्तै अफगानस्तिानको काबुलमा अलपत्र नेपालीलाई स्थलमार्ग हुँदै पाकिस्तानबाट समेत फिर्ता ल्याउन सकिने भएको छ ।सोमबार इस्लामावादस्थित नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानी विदेश मन्त्रालयसँग समन्वय गर्दै अफगान पाक स्थलमार्गबाट नेपालीहरु स्वदेश फर्कन पाउने व्यवस्था मिलाइएको जनाएका हुन् ।
तालिवानहरुले सत्ता कब्जा गरेपछि हाल अफगाननिस्तानबाट व्यवसायिक उडान अन्तराष्ट्रिय उडान अवरुद्ध छ ।

‘अफगानस्तिानको जालालावाददेखि पाकिस्तानको तोरखाम सीमासम्म आउन समन्वय हुन सके पाकिस्तानबाट सहजै काठमाडौं जान सकिने कुराकानी भएको छ’ , राजदूत अधिकारीले भने, ‘तत्काल अनअराइभल भिसा दिइने र भिसाको पैसासमेत मिनाहा गर्न सकिने प्रबन्ध तय भएको छ ।’

यो नेपालीसहित अन्य देशका नागरिकका हकमा पनि मान्य हुनेछ । यसका लागि सहुलियत भिसा बढीमा एक महिनाका लागि मान्य हुने जनाइएको छ । जलालावाद तोरखाम दूरी ७० किलोमिटर छ ।

त्यहाँबाट पेसावर वा राउलपीण्डी हुँदै इस्लामावाद पुगेपछि जहाजबाट काठमाडौं फर्कन सम्भव हुन्छ ।


Last Updated on: August 17th, 2021 at 7:10 pm
१७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया