आइतबार १९ मंसिर २०७८

जब सारिमै यी युवतीले यस्तो ख तरनाक स्टन्ट गरेको भिडियो एकै छिनमा संसार भरि बन्यो भाइरल
Enews Nepali
@Enewsnepali

जब सारिमै यी युवतीले यस्तो ख तरनाक स्टन्ट गरेको भिडियो एकै छिनमा संसार भरि बन्यो भाइरल
FacebookTwitterPrintEmailMore

इन्टरनेटमा यसबेला जयपुरकी एक केटीले धमाल मच्चाईरहेकी छिन् । जस्ले एकदमै अद्भुत तरिकाले ब्याफ्लिप गर्दै गरेको देखेर सबै छक्क परेका छन् । ती केटीले खेलकूदको कपडामा नभएर सारीमा यो स्टन्ट गरेकी छिन् ।

यो स्टन्ट त्यती सजिलो छैन जति हेर्दा लाग्छ । खासगरी सारीमा यस्तो स्टन्ट गर्नु एकदमै सन्तुल चाहिन्छ जुन एकदमै चुनौतीपुर्ण रहेको छ । खुल्ला कपाल सानी केटी एक सारीमा सिंढीको नजिकै ब्याक फ्लिप गर्दै गरेको देखेर सबै चकीत परेका छन् ।

इन्ष्टाग्राममा अपलोड गरिएको यो भिडियो मिशा नामबाट परिचित केटीलाई रातो सारीमा शानदार अन्दाजमा स्टन्ट गर्दै गरेको देखिएको छ । इन्ष्टाग्राममा अपलोड गरिएको जानकारी अनुसार मिशा एक फिटनेश मोडल हुन् ।

उनले आफ्नो प्रोफाइलमा जिमनास्ट तथा फिटनेस ट्रेनर लेखेकी छिन् । मिशाले सारीवाला भिडियोको क्याप्सनमा लेखेकी छिन्– ३० करोड भ्युजको लागि धन्यबाद साथीहरु ।


Last Updated on: August 18th, 2021 at 12:28 am
२८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया