
सबैको रहर हुन्छ कुनैपनि ब्यबसाय गर्दा राम्रो कमाई होस् र काठमाण्डौमा या मनपरेको ठाँउमा सानो एउटा झुपडी जस्तै घर होस्। हो त्यस्तै सपना थियो सुन्तली दिदीको आज निरन्तरको मेहनतले पुरा भएको छ । अनामनगर अबस्थित एक सानो घरमा सुन्तली दिदीको पानीपुरी तथा चटपटे पसल छ।
Mgid
Mgid
BIOFIT
Are You Serious About Losing Weight Without Dieting Or Workout?
LEARN MORE→
दिदि बिहानै देखि ब्यापार सुरु गर्छिन। बिहान किराना सामग्री बिक्रि गर्छिन भने दिउँसो उनि चटपटे पानीपुरी देखि अन्य बिभिन्न सामाग्रीको ब्यापार गर्छिन। त्यसैले पनि हुन सक्छ यी दिदि ५ बर्षमै यति धेरै सफल छिन। काठमाण्डौमा घर समेत बनाइसकेकी दिदिसँगको हेरौ बिशेष कुराकानी :
भिडियोः